मोरङको रंगेलीमा एमालेको अग्रता

मोरङको रंगेली नगरपालिकामा एमालेले अग्रता लिएको छ। ८ सय ८० मत गन्दा नेकपा एमालेका मेयरका उमेदवार दिलिप अग्रवाल (वगडीया) ले ३ सय ८२ मत प्राप्त गरेका छन्।...

सम्बन्धित सामग्री

मोरङको कानेपोखरीमा एमालेको अग्रता

नेकपा एमालेकी प्रमुख पदकी उमेदवार राजमति इङनामले २ हजार ६ सय ९८ मतकासाथ अग्रता लिएकी छिन्।

मोरङको लेटाङ नगरपालिकामा एमालेको अग्रता

मोरङको लेटाङ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । प्रमुख पदमा एमाले उम्मेदवार भुपेन्द्र लावतीले १७ सय ६६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका ज्ञानेन्द्र ढकालले १२ सय ३४ मत पाएका छन् । उपमेयरमा पनि एमालेको अग्रता रहेको छ । एमालेकी कृष्णकुमारी निरौलाले १६ सय ६० मत पाएकी छिन् भने माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ७ सय ९८ मत पाएका छन् ।

मोरङको लेटाङ नगरका दुई वडामा एमालेको अग्रता

मोरङको लेटाङ नगरपालिकामा एमालेले अग्रता लिएको छ । वडा १ र ९ मा  १२ सय २७ मत गन्दा प्रमुख पदमा एमालेका भुपेन्द्र लावतीले ६५२ मत पाएका छन् ।काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र ढकालले ४ सय ७१ मत पाएका छन् । यस्तै उपमेयर तर्फपनि एमालेले अग्रता हासिल गरेको छ । एमालेबाट कृष्णकुमारी निरौलाले ६ सय १० मत पाएकी छिन् भने माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ३ सय १८ मत पाएका छन् ।

मोरङको केराबारी गाउँपालिकामा एमालेको अग्रता

विराटनगर । मोरङको केराबारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उमेदवारले सुरुवाती अग्रता लिएका छन् । एमालेका सुमन मिरिङचिङले १८७ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । नेपाली कांग्रेसका रोहित कार्कीले १६७ मत प्राप्त गरेका छन । उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)की शुभद्रा राईले १७६ मत प्राप्त गरेकी छन् । एमालेकी मनमाया मगरले १७८...

मोरङको उर्लाबारी नगरपालिकामा एमालेको अग्रता कायमै

मोरङ – मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। ६०२ मत गन्दा मेयरमा एमालेका गंगाप्रसाद खरेलले २२१, नेपाली कांग्रेसका खड्ग फागोले १३० र एकीकृत समाजवादीका मानबहादुर श्रेष्ठले १२१ मत पाएका छन्। यस्तै उपमेयरमा एमालेकी मीना कुमारी खतिवडाले २२७, नेपाली कांग्रेसकी सीता कार्कीले ११८ र नेकपा माओवादी केन्द्रकी टीका कुमारी भट्टराईले ६० मत ल्याएकी […]

मोरङको कानेपोखरीमा एमालेको अग्रता

मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ। ४ हजार ४ सय मत गणना हुँदा नेकपा एमालेकी प्रमुख पदकी उमेदवार राजमति इङनामले १ हजार ८ सय ३ मतकासाथ अग्रता लिएकी छिन्।...

मोरङको लेटाङ नगरपालिकामा एमालेको अग्रता

मोरङको लेटाङ नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । १ सय  मत गन्दा प्रमुखका उम्मेदवारमा एमालेका भुपेन्द्र लावतीले ५४ मत पाएका छन् । काँग्रेसका ज्ञानेन्द्र ढकालले ३६ मत पाएका छन् । यस्तै उपमेयर तर्फ पनि एमालेले अग्रता लिएको छ । एमालेकी कृष्णकुमारी पोखरेलले ५७ मत र माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले २६ मत पाएका छन् ।

मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता

मोरङको खानेपोखरी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । कानेपोखरी गाउँपालिका एमाले अध्यक्षका उम्मेदवार राजमती इङेनाम ५ सय ९६ मतसहित अगाडि छन् । कांग्रेस सञ्जय भट्टराई ३ सय २२ मतसहित इङ्नामलाई...

मोरङमा मतगणना सुरु: कानेपोखरीमा एमालेको अग्रता

मोरङमा मत गणना सुरु भएको छ। मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता लिएको छ। प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ।