विराटनगर । मोरङको केराबारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उमेदवारले सुरुवाती अग्रता लिएका छन् ।
एमालेका सुमन मिरिङचिङले १८७ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । नेपाली कांग्रेसका रोहित कार्कीले १६७ मत प्राप्त गरेका छन ।
उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)की शुभद्रा राईले १७६ मत प्राप्त गरेकी छन् । एमालेकी मनमाया मगरले १७८...