मोरङमा मतगणना सुरु: कानेपोखरीमा एमालेको अग्रता

मोरङमा मत गणना सुरु भएको छ। मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता लिएको छ। प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ।

सम्बन्धित सामग्री

चितवन-२ मा एमालेको अग्रता, ५ मत ल्याएका रवि लामिछाने तेस्रोमा

काठमाडौं, ५ मंसिर । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना गर्दा एमालेका कृष्णभक्त पोखरेलले ५३ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् । श्रेष्ठले ३३ मत ल्याएका छन् । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन् ।उनले जम्मा ५ मत ल्याएका छन् ।

एमाले ३, स्वतन्त्र पार्टी २ र कांग्रेस एक ठाउँमा अगाडि

काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, झापा र धनुषामा मतगणना सुरु भएको छ । काठमाण्डौको क्षेत्र नम्बर–७, ललितपुर क्षेत्र नम्बर २, ललितपुर क्षेत्र नम्बर ३, भक्तपुर क्षेत्र नम्बर २, कास्की क्षेत्र नं २, झापा–२ र धनुषा ३ मा मतगणना भइरहेको हो । गणना भइरहेका क्षेत्रमध्ये ६ वटाको प्रारम्भिक नतिजामा ३ ठाउँमा नेकपा एमालेको अग्रता छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले २ र कांग्रेसले एक ठाउँमा अग्रता लिएको छ । काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता ल...

घोराही उपमहानगरको प्रमुखमा एमालेको अग्रता

घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ। मतगणना सुरु भएदेखि गठबन्धनका उम्मेदवार हेमराज शर्माले अग्रता लिइरहेको भएपनी अहिले भने एमालेका चौधरीले अग्रता लिन सुरु गरेका हुन। चौधरीले ७ हजार ४५ मतका साथ अग्रता सुरु गरेका हुन्।...

बझाङका चार पालिकामा मतगणना सुरु : सबै पालिकामा एमालेको अग्रता

बझाङ : बझाङका चार पालिकामा मतगणना सुरु भएको छ। जिल्लाको बुंगल नगरपालिका वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो। मतगणना सुरु भएका सबै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ।मष्टा गाउँपालिकाकाे अध्यक्षमा नेकपाल एमालेका उम्मेद्वार दीपक राेकायाले अग्रता लिएका छन्।  वडा नं. १ को ४ सय १ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन्। गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहर

सुदूरपश्चिमका विभिन्न पालिकामा मतगणना शुरु

सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकामा मतगणना सुरु भएको छ। केही पालिकामा रातिदेखि शुरु भएको हो भने केही पालिकामा बिहानदेखि मतगणना सुरु गरिएको छ।...

मनाङबाट सुरु भयो मतगणना, एमालेको अग्रता

हिमाली जिल्ला मनाङबाट स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ ।  चामे गाउँपालिकामा मतगणना सुरु भएको हो ।  कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।एमालेका लोकेन्द्रबहादुर घलेले १५२ ल्याउँदा उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन् । यस्तै काँग्रेसबाट अध्यक्षका उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्षमा मिङमार ढोमा लामाले १५४ मत पाएका छन् । अन्य पालिकाको भने मतगणना सुरु भएको छैन ।

समानुपातिक मतगणनामा एमालेको अग्रता, कांग्रेस दोस्रो

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणना सकिएका क्षेत्रमा समानुपातिकको मतगणना सुरु भएको छ ।

पर्साका दुई नगरपालिकामा एमालेको अग्रता

पर्सा, असोज ३ – पर्सामा पनि मतगणना सुरु भएको छ ।  पर्साका १४ स्थानीय तहमध्ये १ वीरगंज महानगरपालिका, कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपम...

गौर नगरपालिकामा एमालेको अग्रता

रौतहटको गौर नगरपालिकामा एमालेका मेयर उम्मेदवारले अग्रता लिएका छन्। एमालेले १ सय २४ मत ल्याएर अग्रता लिएको छ भने उसलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ। मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालका अनुसार, अहिलेसम्म २ सय मत गनेर सकिएको छ। वडा नम्बर १ र २बाट मतगणना सुरु भएको छ। यहाँ राती साढे१२ बजे देखि…