मोरङ – मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। ६०२ मत गन्दा मेयरमा एमालेका गंगाप्रसाद खरेलले २२१, नेपाली कांग्रेसका खड्ग फागोले १३० र एकीकृत समाजवादीका मानबहादुर श्रेष्ठले १२१ मत पाएका छन्। यस्तै उपमेयरमा एमालेकी मीना कुमारी खतिवडाले २२७, नेपाली कांग्रेसकी सीता कार्कीले ११८ र नेकपा माओवादी केन्द्रकी टीका कुमारी भट्टराईले ६० मत ल्याएकी […]