दक्षिण कोरियालाई पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं – ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारमा सोमबार राति भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए। त्यस्तै खेलको २९औँ मिनेटमा […]

सम्बन्धित सामग्री

पराजित भएपनि पोर्चुगल र ब्राजिल नकआउट चरणमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह चरणको खेलमा पराजित भएपनि पोर्चुगल र ब्राजिल नकआउट चरणमा पुगेका छन् । समूह ‘एच’ को शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ गोलको जित हात पारेको छ । यद्यपि हारको बाबजुद पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो भने दक्षिण कोरिया पनि उपविजेताको हैसियतमा […]

क्यामरुनसंग ब्राजिल पराजित, स्वीजरल्याण्ड नकआउट चरणमा

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन …

विश्व कप फुटबलमा क्यामरुनसँग ब्राजिल १–० गोलले पराजित

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा गएराति भएको खेलमा समूह 'जी' अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० गोलले हराएको छ । कतारको लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएकाे हाे । पराजित भए पनि समूह विजेता बनेकाे ब्राजिल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेकाे छ ।  क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । गोल गरेपछि उनी दुई पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । जितसँगै तीन खेलमा चार अङ्क जोडेको...

ब्राजिल क्यामरुनसँग पराजित

एक खेलअगावै नकआउट चरण पुगिसकेको ब्राजिल समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग पराजित भएको छ।शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित भए पनि ब्राजिल समूह विजेताकै रुपमा अन्तिम १६ मा पुगेको हो।कतारको लुसिअल स्टेडियममा क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले गोल गरे। उनले खेलको इन्जुरी समयमा गोल गरेका हुन्।त्यसअघि क्यामरुनविरुद्ध ब्राजिलले गोल गर्ने केही अवसर गुमाएको थियो। क्यामरुनले पनि गोलको केही अवसरको सदुपयोग गर्न सकेन।यससँगै तीन खेलमा ६ अंक जोडेर ब्राजिल शीर्ष स्थानमा

अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा

समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो ।भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । तर, लगत्तै जर्सी खोलेकोमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेको थियो । जीतका बाबजुद टोली नकआउट चरणमा भने प्रवेश पाउन सकेन ।उता, स्वीटजरल्यान्डले सर्बियालाई ३–२ गोलले हराउँदै अन्तिम १६ स्थान पक्का गर्यो । खेलमा स्वीटजरल्यान्डका लागि जेरडान साकिरी, ब्रिल इम्बोलो र रेमो फ्रिउरलले ग

ब्राजिल नकआउट चरणमा, स्विट्जरल्याण्ड १–० ले पराजित

ब्राजिल कतारमा जारी विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ। नेपाली समयअनुसार सोमबार राति भएको खेलमा स्विट्जरल्याण्डलाई  १–० ले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।ब्राजिलको जितका लागि कासिमिरोले  खेलको ८३ औँ मिनेटमा निर्णायक गोल गरे। यो जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ ।समूह ‘जी’ को ब्राजिल शीर्ष स्थानमा  छ। स्विट्जरल्याण्ड दुई खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ।

ब्राजिल कोपा अमेरिका च्याम्पियन

एजेन्सी – आयोजक कोलम्वियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको छ । घरेलु टोली कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिल सर्वाधिक ८ पटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो । ब्राजिल लगातार नवौपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ । ब्राजिल पाँचौं संस्करणमा अर्जेन्टिनासँग पराजित भएको थियो । कोलम्वियास्थित स्टेडियो […]

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

एजेन्सी – सर्वाधिक सात पटकको च्याम्पियन ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको छ । पाराग्वेलाई २–० ले पराजित गर्दै ब्राजिल लगातार नवौं सिजन फाइनलमा प्रवेश गरेको हो । कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा बुधबार बिहान भएको सेमिफाइनलमा ब्राजिलको जितमा एरी बोर्गेस र वियट्रिज जेनराटो जोआओले गोल गरे । दुवै गोल पहिलो हाफमा […]

ब्राजिल र स्पेन ओलम्पिक फुटबलको फाइनलमा

१९ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनल भेट पक्का गरे । ब्राजिल साविक विजेतासमेत हो । लगातार तेस्रो पटक फाइनल पुग्ने क्रममा ब्राजिलले सन् २०१२ को स्वर्ण विजेता मेक्सिकोलाई पेनाल्टी […]

ब्राजिल ओलम्पिक फुटबलको फाइनलमा

एजेन्सी, १९ साउन । ब्राजिल टोकियो ओलम्पिक फुटबलको पुरुषतर्फको स्पर्धाको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको छ । निर्धारित र थप समय पनि गोलरहित भएपछि पेनाल्टीबाट खेलको निर्णय भएको थियो । मेक्सिकोका खेलाडीले सुरुवाती दुई पेनाल्टी गोलमा परिणत गर्न नसकेपछि ब्राजिल ४-१ ले […]