ब्राजिल र स्पेन ओलम्पिक फुटबलको फाइनलमा

१९ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनल भेट पक्का गरे । ब्राजिल साविक विजेतासमेत हो । लगातार तेस्रो पटक फाइनल पुग्ने क्रममा ब्राजिलले सन् २०१२ को स्वर्ण विजेता मेक्सिकोलाई पेनाल्टी […]

सम्बन्धित सामग्री

अनि यसरी तोडियो फुटबलका शक्तिराष्ट्रको सान

विश्वकप फुटबल २०२२ मा केही रोचक खेलहरू भए । केही अप्रत्याशित जितहरू पनि निस्किए । ठूला भनिएका फुटबलका शक्ति राष्ट्रहरू पराजित भए । अर्जेन्टिना, जर्मनी, स्पेन, ब्राजिल, पोर्चुगल, फ्रान्सजस्ता टिम पराजित हुनुले विश्वकपको माहौल अझ तातियो ।

फुटबलमा ब्राजिल बन्यो च्याम्पियन

ब्राजिलले शनिबार स्पेनलाई अतिरिक्त समयमा २–१ ले   हराएर   टोकियो   ओलम्पिकअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जित्न सफल भएको  छ।  यस  नतिजासँगै  सन्  १९९२ ओलम्पिकमा  स्वर्ण  पदक  जित्ने  स्पेन यस  पटक  रजत  पदकमै  चित्त  बुझाउन बाध्य बन्यो। विश्व  फुटबलमा  महाशक्तिको  छवि बनाएपछि ब्राजिललाई विगतमा ओलम्पिक स्वर्णले  सधैँ  लोभ्याएको  थियो।  अहिले ब्राजिलले   लगातार &nb...

टोकियो ओलम्पिक : उपाधिका लागि स्पेन र ब्राजिल आज भिड्दै

टोकियो ओलम्पिकमा आज पुरुष फुटबलको स्वर्ण छिनोफानो हुँदैछ। उपाधिका लागि साविक च्याम्पियन ब्राजिल र स्पेनको यु-२३ टिम प्रतिस्पर्धा गर्दै छन्। ब्राजिल र स्पेनबीचको फाइनल भिडन्त शुक्रबार साँझ ५:१५ मा सुरु हुनेछ।मेक्सीकोलाई पेन्लटी सुटआउटमा ४-१ ले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको थियो। त्यस्तै‚ आयोजक जापानलाई अतिरिक्त समयमा १-० ले पाखा लगाउँदै स्पेनले ब्राजिलसँगको फाइनल भेट तय गर्‍यो। ब्राजिल लगातार दोस्रो स्वर्ण जित्ने धुनमा हुँदा स्पेन ५१ वर्षपछि ओलम्पिक स्वर्ण जित्नका लागि मैदानमा

ओलम्पिकको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने

ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदका लागि स्पेनले ब्राजिलको सामना गर्ने भएको छ । स्पेनले आयोजक जापानलाई अतिरिक्त समयमा १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा मार्को असेन्सियोले गोल गर्दै स्पेनलाई जीत दिलाए । उता, ब्राजिलले मेक्सिकोलाई हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो ।सेमिफाइनलमा जापानले स्पेनलाई अतिरिक्तसम्म रोक्न सफल रह्यो । उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको जापानले स्पेनलाई काउन्टरमा प्रहार गर्ने रणनीति अपनाएको थियो । अन्ततः खेलको ११६ औँ मिनेटमा असेन्सियोले ग

टोकियो ओलम्पिक : पुरुष फुटबल फाइनलमा स्पेन र ब्राजिल भिड्ने

काठमाडाैं : टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन्। मंगलबार सम्पन्न सेमिफाइनलमा ब्राजिलले मेक्सिको तथा स्पेनले जापानलाई पराजित गरेपछि स्वर्णका लागि भिड्ने टिमको टुंगो लागेको हो।मंगलबार भएको सेमिफाइनलमा मेक्सिको यु-२३ टिमलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै ब्राजिलले स्वर्ण भिडन्तमा स्थान पक्का गरेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समयको ३० मिनेटमा दुवै टिमले गोलरहित खेलेका थिए।ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिको भने सुरुवाती दुई प्र

टोकियो ओलम्पिकः फुटबलमा ब्राजिल र स्पेन फाइनलमा

एजेन्सी, १९ साउन । टोकियो ओलम्पिकको ११औं दिन सम्म चीनले पदक तालिकामा अग्रता कायम राखेको छ । आज पदक थप्दै ३२ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका २४ स्वर्णका साथ दोस्रो र जापान १९ स्वणृका साथ तेस्रो स्थानमा छ । यसैगरी, ओलम्पिक पुरुष फुटबलमा ब्राजिल र स्पेन फाइनलमा पुगेका छन् । ब्राजिलले मेक्सिको […]

ओलम्पिक फुटबलको पुरूषतर्फ स्पेन, ब्राजिल, जापान र मेक्सिको सेमिफाइनलमा

जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलको सेमिफाइनल स्पेन, ब्राजिल, जापान र मेक्सिको पुगेसँगै समिकरण पुरा भएको छ।

टोकियो ओलम्पिकः पुरुष फुटबलको अन्तिम चारमा ब्राजिल, जापान, मेक्सिको र स्पेन

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक होडमा ब्राजिल, जापान, मेक्सिको र स्पेन रहेका छन् । यी चार टिम सेमिफाइनलमा पुगेका हुन् । अघिल्लो ओलम्पिकमा स्वर्ण पदक जितेको ब्राजिलका लागि अब दुई जित लगातार दोस्रोपटक स्वर्ण जित्न सक्नेछ । इजिप्टलाई १–० ले पराजित गरेर ब्राजिलले सेमिफाइनलमा स्थान बनाएको हो । ब्राजिलले मंगलबार […]

ओलम्पिक फुटबल : ब्राजिल र मेक्सिको सेमिफाइनलमा

१६ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा ब्राजिल र मेक्सिको सेमिफाइनलमा भिड्ने भएका छन् । शनिबार भएको क्वार्टरफाइनल खेल जित्दै ब्राजिल र मेक्सिकोले सेमिफाइनल भेट पक्का गरे । शनिबारकै क्वार्टरफाइनल खेलबाट स्पेन र आयोजक जापान सेमिफाइनल पुगिसकेका छन् । पाँच वर्षअघि आफ्नै मैदानमा भएको रियो ‌ओलम्पिकमा स्वर्ण जितेको ब्राजिलले इजिप्टलाई १-० ले पराजित गर्दै […]