ब्राजिल कोपा अमेरिकाको फाइनलमा

एजेन्सी – सर्वाधिक सात पटकको च्याम्पियन ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको छ । पाराग्वेलाई २–० ले पराजित गर्दै ब्राजिल लगातार नवौं सिजन फाइनलमा प्रवेश गरेको हो । कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा बुधबार बिहान भएको सेमिफाइनलमा ब्राजिलको जितमा एरी बोर्गेस र वियट्रिज जेनराटो जोआओले गोल गरे । दुवै गोल पहिलो हाफमा […]

सम्बन्धित सामग्री

ब्राजिल कोपा अमेरिका च्याम्पियन

एजेन्सी – आयोजक कोलम्वियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको छ । घरेलु टोली कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिल सर्वाधिक ८ पटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो । ब्राजिल लगातार नवौपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ । ब्राजिल पाँचौं संस्करणमा अर्जेन्टिनासँग पराजित भएको थियो । कोलम्वियास्थित स्टेडियो […]

कोपा अमेरिका : ब्राजिल फाइनलमा प्रवेश

पेरुलाई १–० ले स्तब्ध पार्दै ब्राजिल जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार बिहान ब्राजिलको ओलम्पिक मैदानमा सम्पन्न खेलमा लुकास पाक्वेलाले खेलको ३५ औं मिनेट गोल नै निर्णायक बन्यो ।  उनले स्टार खेलाडी नेयमारको पासमा गोल गरेका थिए ।रोमाञ्चक खेलमा ब्राजिलले पेरुको पोस्टमा १५ सुट प्रहार गरेको थियो । जसमा टार्गेट अन सुट ८ वटा थियो । यस्तै पेरुले ब्राजिलको पोस्टमा ७ प्रहार गरेपछि २ वटा मात्रै टार्गेट थियो ।३ वटा पहेँलो कार्ड प्रयोग गरिएको खेलमा ब्राजिलको बल पो

कोपा अमेरिका फुटबल : ब्राजिल फाइनलमा प्रवेश

काठमाडौँ । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । साबिक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औँ संस्करणको खेलमा मङ्गलवार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निल्टन सान्तोस मैदानमा भएको खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गोल गरे । उनले ३४औँ मिनेटमा नेमारको पासमा गोल […]

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा

एजेन्सी । पेरुलाई हराउँदै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको सेमहिफाईनल खेलमा ब्राजिलले पेरुलाई १–० ले हरायो । ३५ औं मिनेटमा लुकास पाक्वेताले गरेको गोल ब्राजिललाई फाईनलमा पु¥याउन पर्याप्त बन्यो । क्वाटरफाईनलमा चिलीलाई हराउँदै ब्राजिल तथा पाराग्वेलाई हराउँदै पेरु सेमिफाईनलमा पुगेका थिए । यसअघि समुह चरणमा ब्राजिलले पेरुलाई […]

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाण्डाै - ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले पेरुलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको ओलम्पिक मैदानमा आज बिहान भएको खेलमा ब्राजिलका लुकास पाक्वेलाले गरेको गोल नै निर्णायक भयो । पाक्वेलाले खेलको ३५ औं मिनेट गोल गरे । कोपा अमेरिका फुटबलको यो प्रतियोगितामा ब्राजिल अपराजित टोली हो । क्वार्टर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराउँदै सेमिफाइनलमा पुगेका थिए । ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३–१ ले हराएर उपाधि जितेको थियो । कोपा अमेरिक...

ब्राजिल कोपा अमेरिका फुटबलकाे फाइनलमा प्रवेश

काठमाडौं : ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।  आज विहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई १-० ले हराएको हो। ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे। साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो। फाइनलमा अब भोलि हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने छ। फाइनल खेल जुलाई १० मा हुने छ। ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो। यसै संस्करणको समूह चरणमा ब्राज

कोपा अमेरिका : चिलीलाई हराउँदै ब्राजिल सेमीफाइनलमा

१९ असार, काठमाडौं । चिलीमाथि संघर्षपूर्ण जित हात पार्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमीफाइनलमा पुगेको छ । शनिबार विहान भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० गोल अन्तरले हराएको हो । रियोमा भएको खेलमा घरेलु टोली ब्राजिलले दोस्रो हाफको सुरु (४६ मिनेट)मा नै लुकास पिकेटाको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै गाब्रियल […]

चिलीलाई स्तब्ध बनाउँदै ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा

काठमाडाैं। चिलीमाथि १–० को जित निकाल्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिललाई जित दिलाउन ४६ औं मिनेटमा लुकास पाक्वेटाले निर्णायक गोल गरे। ४८ औं मिनेटमा गाब्रियल जिसस सिधै रातो कार्ड पाएर बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो। आइतबार बिहान सेमिफाइनल प्रवेशका लागि उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडरबीच खेल हुनेछ।

कोपा अमेरिका : ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

काठमाडौं।कोपा अमेरिका कप फुटबलमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ।समूह बी अन्तर्गत सोमबार बिहान भएको खेलमा ब्राजिल इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो।खेलको ३७ औं मिनेटमा एडर मिलिटाओको गोलबाट ब्राजिलले अग्रता लियो ।तर एन्जल मिनाले ५३ औं मिनेटमा इक्वेडरका लागि बराबरी गोल फर्काए। पछिल्ला १० खेलमा लगातार विजयी भएको ब्राजिलको विजयी यात्रामा ब्रेक लागेको छ। बराबरीसँगै इक्वेडर क्वाटरफाइनलमा पुगेको छ।

कोपा अमेरिका फुटबलमा ब्राजिल र इक्वेडरले बराबरी खेले

काठमाण्डाै - ब्राजिल र इक्वेडर कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा ब्राजिल र इक्वेडरले एक/एक गोलको बराबरी खेल्दै क्वार्टर फाइनलमा प्रवेश गरेका हुन् । खेलमा ब्राजिलले सुरुवाती अग्रता जोगाउन सकेन । खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा इक्वेडरका एन्जल मेनाले गोल गर्दै बराबरी गरे । बराबरीसँगै समूह 'बी' को ब्राजिल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गर्यो । ब्राजिलको ४ खेलमा १० अङ्क छ । समान चार खेलमा ...