मैले नदी तर्दातर्दै तुइन काट्छौ कहिले

मैले नदी तर्दातर्दै तुइन काट्छौ कहिले, मेरो साँध मिच्छौ मैलाई गोली दाग्छौ कहिले। रवैया छ चर्को तिम्रो नियत छैन निको, कहिले दिन्छौ परिचय असल छिमेकीको ?...

सम्बन्धित सामग्री

देशभर दुईवटा मात्र तुइन !

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ असोज ६ गते प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले देशभर तुइन विस्थापित गर्ने निर्णय गरेको थियो।...

तुइन विस्थापन नारामै सीमित

सल्यान : सरकारले ८ वर्षअघि देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले (२०७२ साल)मै दुई वर्षभित्र तुइन विस्थापित गर्ने उद्घोष गरे पनि सल्यान र जाजरकोटका स्थानीय बासिन्दा अझै पनि तुइनकै भरमा भेरी नदी वारपार गर्न बाध्य छन्।सरकारले तुइन हटाएर झोलुंगे पुल बनाउने योजना अघि सारे पनि घोषणा गरेको झन्डै एक दशक हुँदा पनि तुइन विस्थापन हुन सकेको छैन।पायक पर्ने ठाउँमा पुल नहुँदा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्ने, विद्यार्थी, महिला बिरामी र बाल

तुइन चुँडिदा महाकाली नदीमा एक जना बेपत्ता

तुइन तर्ने क्रममा खस्दा महाकाली नदीमा एक जना बेपत्ता भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् । तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तुइन चुँडिदा महाकाली नदीमा एक जना बेपत्ता

दार्चुला – तुइन तर्ने क्रममा खस्दा महाकाली नदीमा एक जना बेपत्ता भएका छन्। दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन्। तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

तीन महिनाभित्र तुइन विस्थापन गर्ने सरकारको तयारी

सरकारले आगामी चैतभित्र तुइन विस्थापन गर्ने गरी काम गरिरहेको छ । कोरोनाको प्रकोप बढिरहेको बेलासमेत स्वास्थ्य मापदण्ड पूरा गर्दै तुइनको स्थानमा झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।  देशभर १४३ वटा तुइन रहेकोमा अहिलेसम्म १३१ वटा तुइन विस्थापन गरी सो स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ । विभागका महानिर्देशक इश्वरचन्द्र मरहट्ठाले बाँकी रहेका झोलुङ्गे पुल निर्माण कार्य धमाधम भइरहेको बताए । गोरखापत्र ...

‘सरकार ! तुइन विस्थापन गरियोस्’

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरूले देशैभरिका तुइन विस्थापन गरी पुल निर्माण गर्न माग गरेका छन् । बैठकको विशेष समयमा उनीहरूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक तुइन विस्थापन भएको भने पनि अहिले पनि दुर्गम जिल्लामा तुइन यथावत् रहेको जनाउँदै जतिसक्दो चाँडो तुइन विस्थापन गरी पुल निर्माण गर्न जोड दिएका हुन् ।   नेपाली कांग्रेसका दिलेन्द्र बडूले भने, ‘पूर्व प्रधानमन्त्री ओलीले तुइन विस्थापन भयो भन्नुभएको होइन ? तुइन त जहाँको तहीँ छ, अब यो सरकारले तुइन विस्थापन गरी पुल निर्माण गर्नुपर्छ । दा...

कल्याण भन्छन् : अब कहिल्यै तुइन चलाउँदिनँ

धनगढी नामः कल्याणसिंह धामीकामः मालघाटमा तुइन तार्नेघटनाः तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता दार्चुलाका कल्याणसिंह धामी। जसले मालघाटमा तुइन तार्ने काम गर्छन्। उनी २१ वर्षदेखि तुइन तार्ने काम गर्दै आएका छन्। शुक्रबार मालघाटमा तुइन तर्ने क्रममा व्यासका जयसिंह धामी बगेपछि कल्याणको मनमा डर पसेको छ। उनले अबदेखि तुइन नचलाउने प्रतिज्ञा नै गरिसके।उनको मनमा डर छ, सीमावर्ती क्षेत्रमा कसरी बस्ने र भारत कसरी जाने भन्ने डर उनमा छ। जयसिंह बेपत्ता भएपछि कल्याणलाई उद्धृत गर्दै एसएसबीले तुइन काट्दा जयस

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले तुइन हटाएर झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । शुक्रबार महाकाली नदीमाथि तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिँदा नेपाली युवा महाकाली नदीमा बेपत्ता भएका थिए । सो घटनापछि गृहमन्त्री खाँणले तुइन भएको ठाउँमा झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री केप...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले तुइन हटाएर झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । शुक्रबार महाकाली नदीमाथि तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिँदा नेपाली युवा […] The post तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

हटेन तुइन तर्ने बाध्यता

दार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन तर्दै । सरकारले विसं ०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने भने पनि महाकाली नदीमाथि लगाइएका तुइन अझै विस्थापन भएको छैन । तस्बिरः नरेन्द्रसिह कार्की/रासस