कांग्रेसमा सभापतिका उम्मेदवारको सकस

नेपाली कांग्रेसमा केन्द्रीय सभापति पदमा उम्मेदवार बन्छु भन्नेहरूको संख्या एक दर्जनको हाराहारीमा छ । बहालवाला सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइराला, पूर्वसहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी लगायतले सभापति […]

सम्बन्धित सामग्री

कांग्रेसमा तीन जना पुरुष सांसद छान्न सकस, निर्णय गर्ने अधिकार देउवालाई दिए

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । समानुपातिक सांसदको टुंगो लगाउन पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा तीन जना पुरुष सांसदको नाम टुँगो लगाउन सहमति जुटेन । बैठकले तीन जनाको नाम टुँगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

कांग्रेसमा म्याराथन बैठक, समानुपातिकको सूची सच्याउन सकस

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फका उम्मेदवारहरुको सूची मिलाउन सकस परेको छ । शुक्रबारदेखि नै नेताहरुबीच छलफल जारी रहे पनि सहमति जुटेको छैन । शनिबार बिहान पनि नौ बजेदेखि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए । तर रातभर छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको एक नेताले बताए । निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको […]

पश्चिम नवलपरासीमा विनोद चौधरीलाई सकस

पश्चिम नवलपरासीमा नेपाली कांग्रेसमा विवाद हुँदा क्षेत्र नं. २ बाट उम्मेदवार सिफारिस भएका अर्बपति उद्योगी विनोद चौधरीले प्रतिनिधिसभा सदस्यको लागि टिकट पाउन सकस देखिएको छ ।  चौधरीले पूर्व नवलपरासीको क्षेत्र नं. १ र २ बाट चुनाव लड्ने चाहना राखेको भएपनि त्यहाँ सम्भव नभएपछि पार्टीले पश्चिम नवलपरासीको क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस गरेको थियो । उनको उम्मेदवारी सिफारिस पाँचौं नम्बरमा भएको छ । कांग्रेसबाट चौधरीसँगै यस क्षेत्रबाट विक्रम खनाल, देवकरण जयसवाल, कुलदीप आचार्य र उषा बाँस्तोलाको

कांग्रेसमा उम्मेदवार छान्न सकस

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो ।बैठकले महानगरको उम्मेदवार तय गर्न नसकेपछि संसदीय बोर्ड बनाएको वरिष्ठ […]

कांग्रेसमा उम्मेदवार छान्न सकस

काठमाडौं, बैशाख १२। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो । बैठकले महानगरको उम्मेदवार तय गर्न नसकेपछि संसदीय बोर्ड […]

कांग्रेसमा उम्मेदवार छान्न सकस

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो । टिकट बाँड्न बन्यो संसदीय बोड बैठकले महानगरको उम्मेदवार तय […] The post कांग्रेसमा उम्मेदवार छान्न सकस appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी र एकीकृत समाजवादीले टुंग्याए, कांग्रेसमा विवाद

पाँचदलीय गठबन्धनको नेतृत्व गरेको कांग्रेसमा महानगर र उपमहानगरका लागि मेयर–उपमेयरका उम्मेदवार टुंग्याउन सकस परेको छ । पार्टीको आन्तरिक शक्तिसन्तुलनअनुसार मेयर–उपमेयर टुंग्याउने प्रयास भए पनि शनिबार रातिसम्म शीर्ष नेतृत्वमा सहमति जुटेको छैन ।...

कांग्रेसमा आज संस्थापन र इतर समूहको बेग्लाबेग्लै बैठक

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई टक्कर दिने साझा उम्मेदवार छनौट गर्न संस्थापन इतर समुहलाई सकस परेको छ । सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति जुट्न सकेको छैन । बरु संस्थापन इतर समुहका नेताहरु नैं छलफलमा उपस्थित हुन छाडेका छन् । मंगलबारको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने […]