कांग्रेसमा म्याराथन बैठक, समानुपातिकको सूची सच्याउन सकस

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फका उम्मेदवारहरुको सूची मिलाउन सकस परेको छ । शुक्रबारदेखि नै नेताहरुबीच छलफल जारी रहे पनि सहमति जुटेको छैन । शनिबार बिहान पनि नौ बजेदेखि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए । तर रातभर छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको एक नेताले बताए । निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको […]