निर्देशक थापालाई पितृशोक

फिल्म निर्माता, निर्देशक तथा अभिनेता सुदर्शन थापालाई पितृशोक परेको छ। उनका पिता विष्णुबहादुर थापाको ७८ वर्षको उमेरमा बुधबार बिहान ६ बजे इन्द्रायणीस्थित निजी निवासमा निधन भएको हो। लामो समयदेखि दम रोगबाट पीडित उनको सुदर्शनसहित तीन छोरा र एक छोरी छन्। उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

सम्बन्धित सामग्री

गोरखापत्रकर्मी भुसाललाई पितृशोक

गोरखापत्र संस्थानको उत्पादन विभागका निर्देशक ओमप्रकाश भुसालका पिता पोमनारायण (हरिप्रसाद) भुसालको ७६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । उहाँको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

फिल्म निर्देशक सुदर्शन थापालाई पितृशोक

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापालाई पितृशोक परेको छ । उनका बुवा विष्णुबहादुर थापाको बुधबार बिहान ७८ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि दमको रोगीबाट पीडित थिए । बिहान ६ बजे काठमाडौंको इन्द्रायणीस्थित घरमा उनको निधन भएको जनाइएको छ । थापाको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनलाई श्रद्धाञ्जली दिन […]

कलाकार दमन रुपाखेतीलाई पितृशोक

काठमाडौं–हास्य कलाकार तथा टेलिफिल्म निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ । उनका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान १० बजे थानकोटस्थित घरमै निधन भएको हो । श्रीहरी त्रिभूवन विश्वविद्यालयको नेपाली विषयका प्रोफेसर थिए । श्रीहरीका चार सन्तानमध्ये दमन साईलो हुन् । टेलिफिल्म, फिल्म, म्यूजिक भिडियो हुँदै गाइजात्रे प्रहसनमा समेत अभिनय गरेका दमन टेलिफिल्म […]

दमन रुपाखेतीलाई पितृशोक

काठमाडौँ– हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ। दमनका पिता श्रीहरि रुपाखेतिको निधन भएको हो। हास्य कलाकार रुपाखेती हाल मिडिया हबको प्रस्तुतिमा रहेको चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ निर्देशन गरिरहेका छन्।

थामिएन कमेडियनको आँखामा आँसु

यतिखेर सामाजिक सञ्जालमा  स्ट्यान्ड अप कमेडीबाट चिनिएका कमेडियन आदर्श मिश्रा र उनको बुवासँगको फोटोहरु शेयर भइरहेका छन् । युट्युबमा आदर्शले अपलोड गरेका भिडियोपनि शेयर भइरहेका छन्। किनकी उनलाई यतिखेर  पितृशोक परेको छ। मिर्गौलाका रोगी  उनका बुवा विनोद मिश्राको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।  चलचित्र निर्देशक निश्चल बस्नेतले फेसबुकमा लेखेका छन्, “ मेरो घरमा पनि डायलाइसिसको बिरामी हुनुहुन्छ , कति कठिन हुन्छ थाहा छ मलाई । सायद त्यो बिग्रेको मेसिन टाइममै बनाउ...

निर्देशक खनाललाई पितृशोक

चलचित्र ‘पशुपति प्रसाद, आमा’ जस्ता सफल चलचित्रका निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक परेको छ । उनका पिता श्यामकुमार खनालको निमोनियाको कारण उपचारका क्रममा निधन भएको वितरक तथा निर्माता करण श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिएका छन् । दिपेन्द्रका …

कुलमान घिसिङलाई पितृशोक

काठमाण्डाै – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका बुबा कृपासिंह घिसिङको ९८ वर्षको उमेरमा गएराति काठमाण्डौमा निधन भएको हो । कुनै दीर्घरोग नलागेका घिसिङ सुकेधारास्थित निवासमा गएराति एक्कासी बेहोस हुनुभएको थियो, तत्कालै मेडिकेयर अस्पताल लगिए पनि अस्ताताले उहाँलाई ...

https://www.onlinekhabar.com/2020/07/879309

२२ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका बुबा कृपासिंह घिसिङको गएराति देहवसान भएको हो । ९८ वर्षका घिसिङ राति शौचालयमा जाँदा बेहोस भएका थिए । मेडिकेयर अस्पतालमा …

कुलमान घिसिङलाई पितृशोक

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो।  स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने छ।