फिल्म निर्देशक सुदर्शन थापालाई पितृशोक

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापालाई पितृशोक परेको छ । उनका बुवा विष्णुबहादुर थापाको बुधबार बिहान ७८ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि दमको रोगीबाट पीडित थिए । बिहान ६ बजे काठमाडौंको इन्द्रायणीस्थित घरमा उनको निधन भएको जनाइएको छ । थापाको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनलाई श्रद्धाञ्जली दिन […]