काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक शिखर सम्मेलन सफतापूर्वक सम्पन्न भएको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा उजिल्याउन पनि महत्वपूर्ण भूमिको खेलेको स्पष्ट पार्नु भयो । सोमबार सिंहदरबारमा आयोजित बिमस्टेक शिखर सम्मेलनको समक्षा बैठकमा बोल्दै उहाँल...