चितवनमा जिसस प्रमुख र उपप्रमुखको लागि गोलाप्रथा हुने

चितवनमा जिल्ला समन्वय समिति (जिसस) को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा (एमाले) सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो ।जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले मतदान गर्ने छन् । जिससको निर्वाचन जित्न कम्तिमा आठ मत ल्याउनुपर्छ । पाँच दलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपु

सम्बन्धित सामग्री

उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा

काठमाडौं, पुस १। सर्वोच्च अदालतको फुल कोर्ट बैठकले २ माघदेखि उच्च अदालत र जिल्ला अदलतमा पनि गोलाप्रथा प्रणालीमार्फत पेसी तोक्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकको न्यायाधीशहरूको पूर्ण बैठकले उच्च र जिल्लामा गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथा लागू भइसकेको छ । सबै तहका न्यायालयमा गोलाप्रथा […]

उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा प्रणाली

सर्वोच्च अदालतको फुल कोर्ट बैठकले माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा पनि गोलाप्रथा प्रणालीमार्फत पेसी तोक्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकको न्यायाधीशहरूको पूर्ण बैठकले उच्च र जिल्लामा गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू भइसकेको छ । सबै तहका न्यायालयमा गोलाप्रथा लागू हुने भएपछि न्यायाधीशहरूको आन्दोलनको एउटा माग सम्बोधन हुने देखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा...

उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा

काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट बैठकले २ माघदेखि उच्च अदालत र जिल्ला अदलतमा पनि गोलाप्रथा प्रणालीमार्फत पेसी तोक्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकको न्यायाधीशहरूको पूर्ण बैठकले उच्च र जिल्लामा गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथा लागू भइसकेको छ । सबै तहका न्यायालयमा गोलाप्रथा लागू […] The post उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

गोलाप्रथा लागु भएपछि पाका न्यायाधीशहरुलाई सास्ती, १० नबज्दै कार्यालय पुग्न थाले

काठमाडौं, २० मंसिर । सर्वोच्च अदालतमा गोलाप्रथा लागु भएपछि अहिले हड्ताली न्यायाधीशहरु तनावमा परेका छन् । सुरुमा गोलाप्रथा लागु गर्ने न्यायाधीशहरु अहिले उक्त नियम लागु गर्न आनाकानीमा उत्रिएका छन् । मंसिर १५ गतेबाट गोलाप्रथा लागु भएपनि अहिलेसम्म राम्रोसँग मुद्दाको सुनुवाई हुन नसकेको आलोचना भैरहेको छ। हुन त हड्ताली न्यायाधीशहरु सबै इजलासमा फर्किसकेका छन् । अहिले […]

गोलाप्रथा प्रक्रियाबाट पेसी तोक्ने कार्यको बारद्वारा स्वागत

नेपाल बार एशोसिएशनले यही मङ्सिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत गरेको छ।...

मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीमार्फत पेशी तोकिने

सर्वोच्च अदालतमा असन्तुष्ट १९ जना न्यायाधीशको बैठकले गोलाप्रथा प्रणलीबाट पेशी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

सर्वोच्चमा पेशी तोक्ने गोलाप्रथा प्रणालीको कानूनी प्रक्रिया पूरा

काठमाडौं, ६ मसिर । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने कानूनी प्रक्रिया पूरा भएको छ । आज राजपत्रमा गोलाप्रथाबाट पेसी तोक्ने सूचना प्रकाशित भएको हो । सर्वोच्च अदालतको फुल कोर्टले निर्णय गरी गोलाप्रथा लागू गर्ने व्यवस्था गरेको थियो । सूचना प्रकाशित भएपछि सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेशी तोकिनेछ । अब कुन न्यायाधीशलाई कुन पेशी तोक्ने भन्ने गोलाप्रथा […]

न्यायाधीशहरुबीच चर्काचर्की, गोलाप्रथा प्रणाली रोक्ने खेल असफल

काठमाडौं, ३ मंसिर । सर्वोच्च अदालतको फूलकोर्टले गोलाप्रथा लागू गर्ने निर्णय गरी कानूनी प्रक्रिया पूरा गर्न खोज्दा अर्को खुलासा भएको छ । विद्रोही न्यायाधीशहरुकै मागबमोजिम गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेपनि प्रधानन्यायाधीशको लाइनमा बसेकाहरुले लागू नगर्ने तरिका अपनाउन खोजेको खुलेको हो । स्वचालित प्रणालीबाट इजलास तोक्ने परम्पराको थालनी भएपनि आफू प्रधानन्यायाधीश हुँदा अदालतमा वर्चश्व राख्न […]

प्रधानन्यायाधीशबाहेकको फुलकोर्टले गर्‍यो गोलाप्रथा लागू गर्ने निर्णय

काठमाडौँ– सर्वोच्च अदालतमा प्रधानन्यायाधीसबाहेकका १८ जना न्यायाधीशहरुको बैठक (फुल कोर्ट) ले सर्वोच्च अदालतको पेसी तोक्ने नियमावली र निर्देशिका संशोधन प्रस्ताव पारित गर्दै गोलाप्रथा लागू गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बैठकमा नबोलाई बसेको फुल कोर्टको बैठकले प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै गोलाप्रथा लागू नहुँदासम्म सीमित मुद्दाको मात्र सुनुवाई गर्ने निर्णय पनि गरेको छ । […]