नेता न्यायाधीशहरु भनेजस्तो मुद्दा नपाउने भएपछि गोलाप्रथा लागु नगर्न षड्न्यत्रको तानाबाना बुन्दै

काठमाडौं, ८ मंसिर । गोलाप्रथा लागु हुन लागेपछि सर्वोच्च अदालतका नेता न्यायाधीशहरु नै अहिले गोलाप्रथा लागु नगर्नेगरि अघि बढेको पाईएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गोलाप्रथा लागु गर्नको लागि फूलकोर्ट बैठक बोलाउने तयारी गरेका थिए । तर, नेता न्यायाधीशहरुले भने प्रधानन्यायाधीश जबराले बोलाएको फूलकोर्ट बैठक बहिष्कार गर्ने तयारी गरेका छन् । गोलाप्रथा लागु भयो […]

सम्बन्धित सामग्री