न्यायाधीशहरुबीच चर्काचर्की, गोलाप्रथा प्रणाली रोक्ने खेल असफल

काठमाडौं, ३ मंसिर । सर्वोच्च अदालतको फूलकोर्टले गोलाप्रथा लागू गर्ने निर्णय गरी कानूनी प्रक्रिया पूरा गर्न खोज्दा अर्को खुलासा भएको छ । विद्रोही न्यायाधीशहरुकै मागबमोजिम गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेपनि प्रधानन्यायाधीशको लाइनमा बसेकाहरुले लागू नगर्ने तरिका अपनाउन खोजेको खुलेको हो । स्वचालित प्रणालीबाट इजलास तोक्ने परम्पराको थालनी भएपनि आफू प्रधानन्यायाधीश हुँदा अदालतमा वर्चश्व राख्न […]