सभामुख सापकोटाद्वारा सरकारलाई निर्देश

पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय मागेर बोल्दै मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्नुभयो ।

सम्बन्धित सामग्री

सरकारलाई सभामुखको रुलिङ- संसदमा उठेका विषयमा २१ फागुनको बैठकमा जवाफ दिनू

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका विषयमा जवाफ लिन सरकारलाई रुलिङ गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सरकारलाई सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।

एसपीपी सम्झौताबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख सापकोटाको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी  साझेदारी कार्यक्रम एसपीपीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाएको सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपीबारे के भइरहेको छ त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । उनले भने–‘माननीयहरुले उठाउनु भएको एसपीपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनुहुन नेपाल सरकारलाई

पेट्रोलियम पदार्थको मूल्यवृद्धि : सरकारलाई जवाफ दिन सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । प्रमुख विपक्षी दल एमालेले प्रतिनिधिसभाको सोमबारको बैठकमा पछिल्लो मूल्यवृद्धिले जनजीवन अस्तव्यस्त बन्न पुगेकाले सरकारको चित्त बुझ्दो...

रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् । सभामुख सापकोटाले सम्भाव्य सबै उपाय अबलम्वन गरी मल ल्याउने कार्य सम्पादन गर्न सरकारलाई निर्देशन दिएका हुन् । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका […]

कृषकलाई मल उपलब्ध गराउन सरकारलाई सभामुख सापकोटाको रुलिङ

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। उनले कृषकहरुलाई यथाशिघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरे। उनले भने, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको…

जयसिंह धामी घटनाबारे जानकारी गराउन सभामुखको सरकारलाई रुलिङ

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले जयसिंह धामी प्रकरणबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। मंगलबार प्रतिनिधिसभामा सभामुख सापकोटाले रुलिङ गर्दै घटनाबारे जानकारी गराउन निर्देशन दिएका हुन्। त्यसअघि शून्य समयमा बाेलेका सांसदहरुले जयसि‌ंह धामी प्रकरणमा सरकारले अहिलेसम्म सत्य तथ्य सार्वजनिक नगरेकाे भन्दै आलाेचना गरेका थिए। महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएपछि […]

दार्चुला घटनामा सरकारलाई सभामुखको ध्यानाकर्षण

दार्चुला जिल्लामा तुइन काटिएको  घटनामा सभामुख अग्नि सापकोटाले सरकारलाई ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सापकोटाले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेको र जयसिंह धामी बेपत्ता रहेको...

संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैन : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताए ।सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सुचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यै पनि सरकारलाई असहयोग नगरेको बताए । संसदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको बताए । संसदमा […]