सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । प्रमुख विपक्षी दल एमालेले प्रतिनिधिसभाको सोमबारको बैठकमा पछिल्लो मूल्यवृद्धिले जनजीवन अस्तव्यस्त बन्न पुगेकाले सरकारको चित्त बुझ्दो...