चितवनमा गोली चल्यो

चितवनमा गोली चलेको छ । 

सम्बन्धित सामग्री

निर्वाचनका क्रममा ११ जिल्लामा गोली चल्यो

काठमाडौं, मंसिर ५ । निर्वाचनका क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको थियो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले ११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागि गोली चलाउनु परेको बताए । प्रहरी प्रधान कार्यालयले […]

बाजुरामा गोली चल्यो, ३ जना घाइते

कामाठाडौं, ४ मंसिर । बाजुरामा गोली चल्दा तीन जना घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा गोली चल्दा ३ जना घाइते भएका छन् । मतदानका क्रममा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । घाइतेहरुलाई भने उपचारको लागि अस्पताल लगिएको छ । निर्वाचनको क्रममा बाजुरामा विगतदेखि नै लफडा हुने गरेको […]

दोलखाको तामाकोशीमा गोली चल्यो

काठमाडौं, ४ मंसिर । दोलखामा दुईपक्षबीच विवाद भएपछि गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिका कालापानी माविमा मतदानको क्रममा नेकपा एमाले र सत्तागठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले १५ राउण्ड गोली चलाउदा एक प्रहरी घाइते भएका छन् । दलका कार्यकर्ताहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेको स्रोतले जनाएको छ ।

पारिवारिक विवादमा गोली चल्यो, १० जनाको मृत्यु

मोन्टेनेग्रो, साउन २८ । मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेका छन् । सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् । एक सर्वसाधरणले बन्दुकधारीलाई गोली हानेर हत्या गरेपछि आक्रमण शृंखला रोकिएको थियो । आक्रमणमा […]

अमेरिकाको स्वतन्त्रता दिवसमा अन्धाधुन्ध गोली चल्यो

एजेन्सी, २१ असार । अमेरिकाको स्वतन्त्रता दिवसमा शिकागोमा भएको परेडमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका छन् । राति अबेरसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३१ जना घाइते भएका छन् । घटना शिकागोको उपनगर हाइल्याण्ड पार्कमा भएको हो। लेक काउन्टी शेरिफको कार्यालयले यो जानकारी दिएको छ । गोलीबारी भएको १० मिनेटपछि परेड रोकिएको थियो । परेड […]

वासिङ्टनमा सांगीतिक कार्यक्रममा गोली चल्यो

एजेन्सी, ६ असार । अमेरिकामा गोलीकाण्डका घटना बढ्दै गएका छन् । आइतबार राति पनि वासिङ्टन डीसीको यू स्ट्रीट नर्थवेस्टमा एक सांगीतिक कार्यक्रममा गोली चलेको छ । जसमा एक किशोरको मृत्यु भएको छ भने एक प्रहरीसहित ३ जना घाइते भएका छन् । डिसी प्रहरी युनियनले पनि यसको पुष्टि गरेको छ । अहिले घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको […]

धनुषामा दाजुभाईको विवाद हुँदा गोली चल्यो

धनुषा, ३ जेठ । धनुषाको नगराइन नगरपालिका–८ मा दुई पार्टीमा आवद्ध दाजुभाईबीच विवाद हुँदा गोली चलेको छ । चुनाव हार जितको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले समर्थक दाजुभाईबीचको विवादले गोली चलेको हो । चुनाव हारजितको विषयमा दाजुभाईहरुबीच नसिव पासवान, जामुन पासवान र श्रीनारायण पासवानबीच विवाद भएको हो । झगडामा सम्लग्न भएको आशंकामा प्रहरीले […]

आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंमा गोली चल्यो

काठमाडौँ, ८ फागुन । प्रतिनिधिसभामा अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएपछि काठमाडौंको बानेश्वर क्षेत्र तनाबग्रस्त भएको छ । काठमाडौंको बिजुलीबजारमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । दुई पक्षीय झडपका कारण अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त बनेको छ ।आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले नियन्त्रणका लागि प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ । […]

बयलवासमा गोली चल्यो, मेयरसहित दर्जनौं घाइते

सर्लाही, पुस १४। सर्लाहीको ईश्वरपुर नगरपालिकामा गस्तीमा हिँडेको प्रहरी भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि बयलवास बजार मंगलबार दिनभर तनावग्रस्त बनेको छ । आइतबार साँझ ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगन्जको गस्तीमा हिँडेको भ्यानको ठक्करबाट ईश्वरपुर–५ निवासी प्रमोद महतोको छोरा अन्दाजी ३२ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । यो विषयलाई लिएर सोमबार र मंगलबार पनि […]

बयलवासमा गोली चल्यो, एक बालकसहित दुई जना घाइते

सर्लाही । सर्लाहीको बयलवास बजार मंगलवार दिनभर तनाबग्रस्त बनेको छ । आईतवार साझ ईश्वरपुर स्थित ईलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानको ठक्करबाट ईश्वरपुर–५ निवासी प्रमोद महतोको छोरा ३२ वर्षिय रामकुमार महतोको मृत्यु भएपछि सोही विषयलाई लिएर स्थानियले आन्दोलन गर्दा स्थिती तनावपूर्ण बनेको हो । स्थानियले गरेको आन्दोलन दवाउन प्रहरीले गोली चलाउदा एक बालकसहित दुई […] The post बयलवासमा गोली चल्यो, एक बालकसहित दुई जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.