‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि दाङमा विमर्श

दाङ- कवि घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ नामक कविता संग्रहको विषयमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । उदाहरण समूहका अभियन्ता तथा कवि नवीन अभिलाषी सहजकर्ता भएको उक्त कार्यक्रममा साहित्यकारहरु हिरामणी दुखी, यज्ञबहादुर डाँगी र सरिता देवकोटा वक्ता थिए । कृतिका विषयमा विचार राख्ने सिलसिलामा साहित्यकार दुखीले साहित्यकारहरु प्रायः सत्ताको प्रतिपक्षमा हुने बताए । यो […]

सम्बन्धित सामग्री

दाङमा बदर मत धेरै

काठमाडौँ,१२ मँसिर । यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा मत बदर हुनुलाई मतदातामा शिक्षा अपुग भएको विश्लेषण गरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा […]

दाङमा मतपत्र आइपुग्यो

काठमाडौँ,१९ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ । दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन् । यस्तै २०७४ सालपछि थपिएका मतदाताको […]

दाङमा ‘स्मार्ट लकडाउन’

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेपछि दाङमा ‘स्मार्ट लकडाउन’ गरिएको छ । जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आज राति १२ बजेदेखी स्मार्ट लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख...

दाङमा ओमिक्रोन संक्रमणको पूर्व तयारी

दाङ, पुष १४ । कोरोना भाइरको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न दाङमा पूर्व तयारी थालिएको छ । रुपैडिया, कृष्णनगर तथा कोइलाबास नाका हुँदै दाङ आउनेहरुको संख्या बढी हुने गरेकाले पनि दाङमा संक्रमणको जोखिम रहेको छ । हाल जिल्लामा विभिन्न नाकाबाट नेपाल आउनेको विवरण राखेर एन्टिजेन परीक्षण गर्न गरिएको छ । नाकामा निरीक्षण गर्ने स्वास्थ्य र सुरक्षाको […]

दाङमा कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आइतबार दाङमा वडा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितीका अनुसार आइतबार दाङमा अधिवेशन सम्पन्न भएको हो। निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले निर्वाचन सम्पन्न भई...

दाङमा निषेधाज्ञा खुकुलो

दाङमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै बुधबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो ।बैठकले एकहप्ता लकडाउन थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले बताए । लकडाउन थप गर्ने निर्णय गरेपनि यातायातका साधन भने चल्न दिने निर्णय भएको कुरुवाङले जानकारी दिए । पछिल्ला दिन जिल्लामा कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात  र निजी यातायात चलाउने निर्णय भएक