दाङमा ओमिक्रोन संक्रमणको पूर्व तयारी

दाङ, पुष १४ । कोरोना भाइरको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न दाङमा पूर्व तयारी थालिएको छ । रुपैडिया, कृष्णनगर तथा कोइलाबास नाका हुँदै दाङ आउनेहरुको संख्या बढी हुने गरेकाले पनि दाङमा संक्रमणको जोखिम रहेको छ । हाल जिल्लामा विभिन्न नाकाबाट नेपाल आउनेको विवरण राखेर एन्टिजेन परीक्षण गर्न गरिएको छ । नाकामा निरीक्षण गर्ने स्वास्थ्य र सुरक्षाको […]

सम्बन्धित सामग्री

मधेस प्रदेशका १४ जनामा ओमिक्रोन पुष्टि

जनकपुरधाम – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन मधेस प्रदेशमा पनि देखिएको छ। मधेस प्रदेशमा १४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय झाले जानकारी दिए। ५२७ जनामा परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको उनले बताए। पछिल्लो समय मधेस प्रदेशमा कोरोना संक्रमणको दर बढेको छ। अहिले दिनहुँ सयौँको संख्यामा कोरोना […]

बढ्यो ओमिक्रोन : के भन्छन् काठमाडौंका सिडियो र सीसीएमसीसी ?

केही दिनयता कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको ग्राफ उकालो लागेको छ । संक्रमणको जोखिम बढ्न थालेपछि व्यवसायी एवं आम मानिसले सोध्न थालेका छन्– अब के हुन्छ ? के अब फेरि लकडाउन हुन्छ ?संक्रामक ओमिक्रोन भेरियन्ट धमाधम पुष्टि भइरहेको हुनाले संक्रमितको ग्राफ बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शुक्रबारको आँकडाअनुसार नेपालभर संक्रमितको संख्या ९६८ पुगेको छ । थप २४ जनामा ओमिक्रोन पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्था रहन निर्देशनसमेत दिइ

ओमिक्रोन र डेल्टाले संक्रमणको सुनामी ल्याउन सक्छ: डब्लूएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले ‘संक्रमणको सुनामीु’ल्याउन सक्ने चेतावनी दिएको छ । पछिल्लो समय कोरोनाका यी दुई भेरिएन्टका कारण विश्वव्यापी रूपमै संक्रमण तीव्र भएको डब्लूएचओको भनाइ छ । पछिल्लो समय विश्वभर दैनिक ९ लाख संक्रमित थपिने गरेका छन् । युरोपेली मुलुकमा संक्रमण अत्यधिक बढिरहेको छ । फ्रान्समा […]

ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ को सुनामी पैदा गर्ने डब्ल्यूएचओको चेतावनी

१५ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ । बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएका हुन् । कोभिड संक्रमणको सुनामीले स्वास्थ्य प्रणालीमा अत्यधिक चाप पार्ने पनि उनको भनाइ थियो […]

भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा दिनदिनै बढ्दै गइरहेको छ । यतिबेला चिसो धेरै भएकाले कोरोनाको ओमिक्रोन भेरियन्ट बिस्तारै फैलिरहेको भए पनि जाडो घटेपछि ओमिक्रोन झन् फैलिने भारतीय विज्ञले दाबी गरेका छन् । राजधानी नयाँदिल्लीस्थित एम्सका कम्युनिटी मेडिसिन प्रोफेसर संजय रायले धेरै चिसो र धेरै गर्मीमा ओमिक्रोन कम फैलिने बताए । आगामी फेब्रुअरी, मार्च महिनामा ओमिक्रोन बढी फैलिने रायको अनुमान छ । ओमिक्रोन तीव्रगतिमा फैलिएर बिस्तारै घट्ने जनाइएको छ । ओमिक्रोन भाइरस सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, फेब्रुअ...

ओमिक्रोन इरानमा पनि देखियो

तेहरान । ओमिक्रोन इरानमा समेत देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको छ । युएईबाट आएका एक इरानी नागरिकमा ओमिक्रोन देखिएको त्यहाँको सरकारी टेलिभिजनलाई उदृत गर्दै अलजजीरामा समाचार छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले शंकास्पद अन्य दुईजनामाथि समेत निगरानी गरिरहेको छ । इरानमा ६० प्रतिशत मानिसले कोरोनाविरुद्दको […]

बेलायतमा तिव्र गतिमा फैलियाे ओमिक्रोन र डेल्टा भेरियन्ट

उनले पछिल्लो दिनमा संक्रमणको मामला दुई गुणा बढेको र अस्पताल भरिएको बताए। बेलायतमा ओमिक्रोन र डेल्टा तिव्र गतिमा फैलिरहेको डाक्टर व्हिट्टीले बताए।

बेलायतमा खोप लगाएकामा ओमिक्रोन संक्रमण, एकैदिनमा ४५ प्रतिशतले वृद्धि

बेलायतमा कोरोना संक्रमणको नयाँ रुप ‘ओमिक्रोन’ संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा अघिल्लो दिनको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । बिहीबार एकैदिन २४९ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । यससँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या ८१७ पुगेको छ । संक्रमण हुनेमा खोप लगाइसकेका व्यक्तिहरुसमेत रहेका छन् । तर, यस अघिकोको तुलनामा उक्त भाइरसका लक्षणहरु सामान्य रहेको विज्ञहरुले जनाएका छन् । यद्धपि यसबाट सावधान रहनको लागि उनीहरुले आग्रह गरेका छ

भारतमा कोरोनाको ‘ओमिक्रोन’ संक्रमणको दर एकैदिन पाँच गुणाले बढ्यो

एजेन्सी । भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणको मामिला एकैदिन पाँच गुणाले बढेको छ । समाचार एजेन्सी एएनआइका अनुसार आइतबार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन संक्रमित फेला परेका छन् । पुष्टि भएका पछिल्ला मामिलासँगै अब भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या ४ बाट २१ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले यो […]

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण पुुष्टि

काठमाडौं । भारतमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि भएको हो । भारतको कर्नाटक राज्यमा ४६ र ६६ वर्षका दुईजना पुरुषमा ओमिक्रोनको संक्रमण भेटिएको हो । सरकारका एक अधिकारीका अनुसार ती संक्रमित व्यक्तिहरु दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् […]