दाङमा बदर मत धेरै

काठमाडौँ,१२ मँसिर । यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा मत बदर हुनुलाई मतदातामा शिक्षा अपुग भएको विश्लेषण गरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा […]

सम्बन्धित सामग्री

बदर मत २०४८ यताकै बढी

काठमाडौं, पुस १ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढेपछि निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रैको निर्वाचन चिह्न हुनेगरी मतपत्र तयार पारे पनि आयोगले अपेक्षा गरेअनुसार बदर मत प्रतिशत घटेन। २०४८ यताका निर्वाचनमा २०७९ मङ्सिरको निर्वाचनको बदर मत […]

बदर मत २०४८ सालयताकै उच्च

काठमाडौंं : निर्वाचन आयोगको तथ्यांकअनुसार २०७९ मंसिर ४ को निर्वाचनमा ५.१९ मत बदर भयो। यो २०४८ यताकै बढी हो।शुक्रबारको गोरखापत्र दैनिकमा इश्वरचन्द्र झा समाचार लेख्छन्, २०५६ को निर्वाचनमा सबैभन्दा कम २.७५ प्रतिशत थियो। यो निर्वाचनमा प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत ६.५५ प्रतिशत छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत र प्रदेश सभाको समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ मत बदर भएको छ।  आयोगले बदर मत घटाउन प्रतिनिधिसभा र प्रदेश सभाको प्रत

प्रत्यक्षमा भन्दा समानुपातिकमा बदर मत बढी

२८ मंसिर, काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा मतदाताले प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फ बढी मतदान गरेको पाइएको छ । र बदर मत पनि समानुपातिकमा बढी देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा समानुपातिक तर्फ मतदान र बदर मत दुवै बढी रहेको देखिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार […]

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

झापा, मंसिर १३ । झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको […]

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

झापा : झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ। निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा…

झापामा प्रदेशभन्दा प्रतिनिधि सभातर्फको बदर मत बढी

१३ मङ्सिर, झापा । झापामा प्रतिनिधि सभाको भन्दा प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् ५.८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको […]

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

दमक- झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार ३०६ मध्ये २३ हजार ९६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ। निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको चार लाख ३६ हजार ५८६ मतमध्ये २२ हजार ५६४ […]

बदर मत घटाउने नीति सबै स्थानीय तहमा नमुना मतदान

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत संख्या कम गर्ने रणनीतिसहित निर्वाचन आयोगले देशभर ‘नमुना मतदान’ थालेको छ । स्थानीय तहमा उल्लेख्य संख्यामा मत बदर भएपछि आयोगले ‘बदर मत संख्या कम गर्न’ भन्दै देशका ७ सय ५३ वटै स्थानीय तहमा ‘नमुना मतदान’ नीति लिएको हो । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेल सकेसम्म कम […] The post बदर मत घटाउने नीति सबै स्थानीय तहमा नमुना मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बदर मत कम गर्न लमजुङमा नमुना मतदान

लमजुङ – लमजुङमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिबार नमुना मतदान गरेको हो । नमुना मतदानमा ३८ जना सहभागी भएका थिए । जसमा ९ मत पूर्ण रूपमा बदर भएको थियो भने २९ मत सदर […]

वीरगन्जको उपमेयरमा सदरभन्दा बदर मत बढी

वीरगन्ज – मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको उप मेयरमा सदर भएको मतभन्दा बदर मत बढी भएको छ। उपमेयरमा हालसम्म गणना गरिएको मत मध्ये सदरभन्दा बदर मत बढी भएको छ ।हालसम्म महानगरको उपमेयर कुल ३५७९ मत गणना गरिएको छ। जसमध्ये सदर मतको संख्या १७०६ छ भने बदर मत संख्या १८७३ रहेको छ । वीरगन्जमा एक […]