सुर्खेत : प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट भे ९ प ८९६९ नम्बरको मोटरसाइकल बरामद गरेको छ। शाहीले मंसिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश