न्युज अफ नेपाल, हेटौंडा । घरअगाडि पार्किङ गरिराखेको अवस्थामा चोरिएको ना. ४ प ९२१० नम्बर सुपर स्पेलेण्डर मोटरसाइकलसहित चोरीमा संलग्न भएको अभियोगमा एक युवा पक्राउ परेका छन् । फागुन १९ गते हेटौंडा–४, कर्राको श्रमिकपथमा वर्ष ५५ का पृथुलाल देउलाको आफ्नै घरअगाडि पार्किङ गरिराखेको मोटरसाइकल खोजतलासका क्रममा त्यसको भोलिपल्ट भेटिएको थियो । दिउ“सो करिब १२ः३० बजे […]