भक्तपुर । स्कुटर चोरीमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। खोटाङ दिक्तेल डाँडागाँउ गाउँपालिका घर भई भक्तपुर कमलबिनायक बस्ने १४ वर्षीय किशोरसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । भक्तपुर नगरपालिका-१० कमलबिनायक पाईपलाईनस्थित पार्किङ गरी राखिएको बा.८१ प ८७६६ नम्बरको स्कुटर चोरी भएको हाे । उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी […]