दम्पतीबीच विवाद : आपसमा खाेसाखाेस हुँदा दुई महिने बालककाे मृत्यु

गलकोट । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।          ...

सम्बन्धित सामग्री

पतिपत्नीबीच विवाद : हँसियाले रेट्दा पत्नीको मृत्यु, पति सिकिस्त

रौतहट : रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ मा पतिपत्नीबीच भएको विवादमा पतिले हँसियाले घाँटी रेट्दा पत्नीको मृत्यु भएको छ।वृन्दावन नगरपालिका वडा नम्बर १ बलहरी गाउँको तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा उनकी पत्नी अन्दाजी ३५ वर्षीया सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको हो।दिउँसो बागमतीको बगरमा घाँस काट्न गएका पतिपत्नीबीच विवाद हुँदा तीर्थले हँसियाले पत्नीको घाँटी रेटेर हत्या गरेका थिए। अत्यधिक मापसे गरेका तीर्थले विवाद हुँदा आफूले पत्नीलाई हँसियाले घाँटी र

पर्सामा विवाह समारोहमा विवाद हुँदा झडप, एक युवकको मृत्यु

पर्सामा विवाह समारोहमा विवाद भएपछि झडप हुँदा एक युवकको मृत्यु भएको छ ।

धनुषामा दुई परिवारबीच जग्गालाई लिएर विवाद, एककाे मृत्यु, तीनजना घाइते

जनकपुरधाम- धनुषामा जग्गाको विषयलाई लिएर दुई परिवारबीचको विवाद हुँदा एक जनाको मृत्यु भएको छ। मिथिला बिहारी नगरपालिका- ४ रमौलमा दुई परिवारबीच भएको विवादमा घरेलु हतियार प्रहारबाट ५३ वर्षीय प्रभु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। गए राति साढे ९ बजेको समयमा मृतक प्रभु यादव र छिमेकी सुरज यादवको परिवारबीच जग्गासम्बन्धी विवाद हुँदा […]

जग्गा नाप्ने क्रममा विवादः कुटपिटबाट एक जनाको मृत्यु, दुई जना पक्राउ

वीरगञ्ज – जग्गा नाप्ने विषयमा विवाद हुँदा बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। विवाद भएर कुटपिट हुँदा सोही गाउँपालिका–६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो। सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएपछि दुई पक्ष कुटपिटमा उत्रिएका थिए। कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएकोमा […]

उदयपुरमा मतदान केन्द्रमा विवाद हुँदा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

मोरङ- उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा धाँधली गरी फर्जी मत खसाल्ने क्रममा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीले चलाएको गोलीबाट अन्य एक र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक प्रहरी घाइते भएको उदयपुर प्रहरीले जानकारी दिएको छ। मृत्यु हुने १८ वर्षीय वीरबहादुर कटुवालको छातीमा गोली लागेको हो। प्रहरीको गोलीले १३ वर्षीय […]

मोरङमा छात्रामाथि दुर्व्यवहार विवाद : लेटाङ तनावग्रस्त, एक महिला प्रहरीको मृत्यु

विराटनगर : मोरङको लेटाङ नगरपालिकामा एक शिक्षकले छात्रा माथि दुर्व्यवहार गरेको भन्ने विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ। झडपमा मोरङका प्रहरी उपरीक्षकसमेत घाइते भएका छन्।लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रा माथि दुर्व्यवहार गरेको आरोपमा शुरु भएको विवादले आइतबार चर्को रुप लियो। शिक्षकले आफूमाथि फागुका दिन दुर्व्यवहार गरेको भन्दै छात्

रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा एक युवकको मृत्यु

बुटवल । रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका-४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ । कोटहीमाई गाउँपालिका- ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुई मोहानमा मूर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राति भारतीय गोताखोरले निकालेका […] The post रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा एक युवकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पारिवारिक विवाद कुटपिटमा परिणत, एक महिलाको मृत्यु

सिरहाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ । सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बिवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले …

कुल देउताको विषयमा विवाद हुँदा  दाइले गरे भाइको हत्या

महोत्तरीमा कुल देउताको विषयमा विवाद हुँदा दाइको कुटपिटबाट भाइको मृत्यु भएको छ ।  दाइले भाइको घरबाट  कुल देउता उखेलेर लगेपछि सुरु भएको विवाद कुटपिटमा परिणत भएको थियो । दाइको कुटाइबाट...