धनुषामा दुई परिवारबीच जग्गालाई लिएर विवाद, एककाे मृत्यु, तीनजना घाइते

जनकपुरधाम- धनुषामा जग्गाको विषयलाई लिएर दुई परिवारबीचको विवाद हुँदा एक जनाको मृत्यु भएको छ। मिथिला बिहारी नगरपालिका- ४ रमौलमा दुई परिवारबीच भएको विवादमा घरेलु हतियार प्रहारबाट ५३ वर्षीय प्रभु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। गए राति साढे ९ बजेको समयमा मृतक प्रभु यादव र छिमेकी सुरज यादवको परिवारबीच जग्गासम्बन्धी विवाद हुँदा […]

सम्बन्धित सामग्री

धनुषामा मृत लोग्नेसँगै घाइते भेटिएकी अस्मिताको पनि मृत्यु

जनकपुरधाम : धनुषामा मृत लोग्नेसँगै घाइते भेटिएकी अस्मिता शर्माको पनि उपचारको क्रममा मृत्यु भएको छ।धनुषाको क्षिरेश्वरनाथ-३ स्थित सडकछेउमा मृत श्रीमानसँगै घाइते भेटिएकी अस्मिता शर्माको पनि आज उपचारको क्रममा मृत्यु भएको छ।सोमबार २५ वर्षीय राधे सहनी मृत फेला परेका थिए भने उनकी पत्नी २० वर्षीया अस्मिता घाइते थिइन्। प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत अस्मिताको आज मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता निरज अवाले बताए।इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीका अनुसार लोग्ने

धनुषामा विद्यालयको छत ढलानको विषयमा दुई पक्षबीच झडप, पाँचजना घाइते

जनकपुरधाम – धनुषामा विद्यालयको छत ढलानको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा पाँचजना घाइते भएका छन्। धनुषाको मुखियापट्टी मुसहरिया गाउँपालिका–३ मा रहेको वैद्यनाथ देवनारायण जनता माध्यमिक विद्यालयको छत ढलानको विषयलाई लिएर आइतबार दिउँसो दुई पक्षीय झडप भएको प्रहरीले जनाएको छ। गाउँपालिकाले छत ढलान गर्न लाग्दा अर्को पक्षले रोक्न खोजेपछि गाउँपालिकाका अध्यक्ष जयकुमार यादव पक्षले ढलान […]

धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका गम्भीर घाइते

१८ वैशाख, जनकपुरधाम । धनुषामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । एक बालिका गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर सिर्काटोलका ७ वर्षीय रियान्स कुमार दनुवार छन् । सोमबार दिउँसो विद्यालयबाट घर फर्किरहेका बालक र बालिकालाई प्रदेश–२–०३–००१ क १६२१ नम्बरको टिपरले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । टिपरको […]

धनुषामा जीप दुर्घटना, ५ जनाको मृत्यु, ९ घाइते

काठमाडौँ । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज […] The post धनुषामा जीप दुर्घटना, ५ जनाको मृत्यु, ९ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जग्गा विवादमा धनुषामा एकजनाको मृत्यु, चार घाइते

धनुषामा जग्गा विवादलाई लिएर दुई छिमेकीबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। मृत्यु हुनेमा मिथिला विहारी नगरपालिका– ४ बस्ने अन्दाजी ५३ वर्षीय प्रभु यादव रहेका छन्। मृतककी श्रीमती...

धनुषामा एकजनाको हत्या, चारजना घाइते

१६ मंसिर, जनकपुरधाम । धनुषामा दुई परिवारको विवादमा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । अन्य ४ जना घाइते भएका छन् । हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव रहेका छन् । बिहीबार राति साढे ८ बजेको समयमा स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण […]

धनुषामा गाडी दुर्घटना‚ एकजना घाइते

जनकपुरधाम : धनुषामा मिक्सर गाडी दुर्घटना हुँदा एकजना घाइते भएका छन्।मंगलबार ढल्केवरबाट जनकपुरधामतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०४४२ नम्बरको मिक्सर गाडी दुर्घटना हुँदा चालक घाइते भएको प्रहरी स्रोतले जानकारी दियो।दुर्घटनामा परेर मिथिला नगरपालिका-८ का ३३ वर्षीय समीर बुढा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो। मगरको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्था मध्यम रहेको अस्पताल स्रोतले जानकारी दियो।

धनुषामा गोली चल्यो, युवक घाइते

काठमाडौँ । धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका–१९ मा शनिवार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका–८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा ५र६ जनाको समूह बसेर कुराकानी गरिरहँदा […]

धनुषामा  स्कारपिओ दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।अन्य घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ । उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ ।

हावाहुरीले पर्खाल भत्किँदा धनुषामा वृद्धाको मृत्यु, नाति घाइते

९ वैशाख, जनकपुरधाम । धनुषामा पर्खाल भत्किएर एक वृद्धाको मृत्यु भएको छ । उनका नाति घाइते भएका छन् । इँटाको पर्खाल हावाहुरीले भत्काउँदा त्यसमा च्यापिएर मिथिला नगरपालिका–६ ढल्केबरकी ६० वर्षीया दौलतियादेवी दासको बिहीबार मृत्यु भएको हो । भत्केको पर्खालले च्यापिएर गम्भीर घाइते भएकी उनको जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए […]