आर्थिक लेनदेनको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको मृत्यु, परिवारका तीन जना पक्राउ

बुटवल : रुपन्देहीको गैडहवा गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। गैडहवा-१ पश्चिम बगियाका ३० वर्षीय महेश भरको परिवारका सदस्यहरुले नै कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घर परिवारभित्र आर्थिक लेनदेनको विषयमा विवाद हुँदा भएको कुटपिटमा भरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी…