प्रेस युनियनलाई खर्च दिन हेटौँडामा फेसबुक ग्रुपले थाल्यो एक रुपैयाँ संकलन अभियान

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट प्रेस युनियनलाई १० लाख रुपैँया दिने र जनप्रतिनिधिको लागि कोर्ट र सारी खरिदको रकम भुक्तानी गरिदिने निर्णयविरुद्ध फेसबुकको सक्रिय ग्रुप मेन्स रुम रिलोटेड (एम.आर.आर) हेटौँडामा एक रुपैँया चन्दा संकलन अभियान थालेको छ । प्रेस युनियनलाई १० लाख चन्दा सहयोग तथा हेटौँडा उपमहानगरपालिकाका जनप्रतिधिहरुलाई कोट र सारी दिनको लागि […]

सम्बन्धित सामग्री

एक किलो प्याजको ७ सय‌+ रुपैयाँ ! नपत्याउनु भएको? मिडियाको समाचारमा एआईको हिसाब

एक किलो प्याजको ७ सय रुपैयाँ ! मैले यसो भन्दा तपाईँ पत्याउनु हुन्छ ? पक्कै पनि यसले हावा कुरा गर्न थाल्यो भनेर गाली गर्नुहुन्छ होला। पख्नुस् तपाईँलाई एक किलोको प्याजको ७ सय रुपैयाँ पर्ने हिसाब मिडिया र सशस्त्र प्रहरीले कसरी निकाल्यो त्यो देखाउँछु। यो रातोपाटीमा प्रकाशित समाचार एक पटक हेर्नुस्- त्यसो त म स्कूलमा हिसाब… Continue reading

गाउँमै पाउन थाल्यो 'नुन'

पाँच पाकेट नुनका लागि २ हजार ५०० रुपैयाँ खर्च गरेर कालिकोटको सदरमुकाम मान्म जानुपर्ने बाध्यता अब हटेको छ।...

खाद्यले थापाथली केन्द्रबाट १०० रुपैयाँ किलोमा चिनी बेच्न थाल्यो

२३ कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय रुपैयाँ किलोमा चिनी बिक्री सुरु गरेको छ । बजारमा देखिएको चिनीको अभाव चिर्न साल्ट ट्रेडिङबाट खरिद गरेर बिहीबारदेखि चिनी बिक्री सुरु गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । ‘साल्ट ट्रेडिङबाट खरिद गरेको चिनी प्रतिउपभोक्ता २ किलोका दरले एक सय रुपैयाँ […]

अमेरिकी डलरको भाउ फेरि बढ्न थाल्यो

काठमाडौं । अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३० रुपैयाँ ५७ पैसा र विक्रीदर १ सय ३१ रुपैयाँ १७ पैसा पुगेको नेपाल राष्ट्र बैँकले जनाएको छ । यूरो एकको खरिददर १ सय ३७ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर १ सय ३८ रुपैयाँ ५० पैसा रहेको छ । […] The post अमेरिकी डलरको भाउ फेरि बढ्न थाल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डिजिटल भुक्तानीमा अभ्यस्त हुँदै नेपाली कारोबार बढन् थाल्यो

काठमाडौं, ५ कार्तिक ।  प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ । पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो । कोभिड महामारी अगाडि सामान्यरुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं कारोबार भने अपेक्षितरुपमा अगाडि बढेको छ । राष्ट्र […]

बिग्रेको एटीएमबाट साडे १४ करोड निकालेर ५ महिनामै खर्च !

पेशाले एक रेष्टुरेन्ट बारमा बारटेन्डर रहेका एकजना युवक जब एकदिन आफ्नो खाता रहेको बैंकको एटीएममा पैसा निकाल्न गए तब बिग्रिएको एटीएमबाट ह्वारह्वार्ती पैसा निस्किन थाल्यो र उनले साढे १४ करोड रुपैयाँ बराबरको रकम प्राप्त गरे । माल पाएर चाल नपाउने भनेझैं तालुमा आलु फलेर प्राप्त गरेको कराडौं रुपैयाँ खर्च गर्न उनलाई पाँच महिना पनि लागेन […]

वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेप

वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो । सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ । सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी मंगलबारसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो । एक दिनमै कर्

‘देखेका सपना पूरा भएनन्, जग हालिदिएको छु’

२४ चैत, पोखरा । खल्तीमा भएको एक रुपैयाँको सिक्का हराएका बालक बाटोमा रोइरहेका रहेछन् । एक व्यक्ति आएर भने, ‘तिम्रो एक रुपैयाँ हराएको रहेछ, म दिन्छु नरोऊ ।’ एक रुपैयाँ पाएपछि बालक झन् बेस्सरी रुन थाल्यो । उसलाई लागेछ, त्यो १ रुपैयाँ नहराएको भए अहिले दुई रुपैयाँ हुन्थ्यो । अर्को मान्छेलाई पनि उसले पैसा हराएको […]

बढ्न थाल्यो गोलभेँडा र प्याजको मूल्य

१७ कात्तिक, काठमाडौं । गत भदौ ३० गते औसत ७ रुपैयाँ प्रतिकलो थोक मूल्य रहेको सानो गोलभेडाको भाउ कात्तिक १५ गते ८५ रुपैयाँ पुग्यो । त्यतिबेला १२ रुपैयाँ रहेको टनेलको गोलभेडाको मूल्य पनि कात्तिक १५ गतेसम्म आइपुग्दा ८५ रुपैयाँ नै पुगेको छ । भदौ ३० गते नै ४१ रुपैयाँ थोक मूल्यमा खरिद बिक्री भएको सुकेको […]

रोनाल्डोको दुई शब्दले कोकाकोलाको ४८ हजार करोड रुपैयाँ स्वाहा !

पोर्चुगलका फूटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनमा कोकाकोला हैन, पानी पिऊ भनी भनेपछि कोकाकोला कम्पनीलाई ठूलो झड्का लागेको छ ।  कम्पनीको शेयर लगभग ४८ हजार करोड रुपैयाँ जति घाटा लागेको छ ।  रोनाल्डो आफ्नो अगाडि रहेका कोकाकोलाका दुई बोतल देखेर रिसाए अनि पानीको बोतल उचालेर पानी पिउनुस् भने । फिटनेसमा ध्यान दिने रोनाल्डो बेभरेज मन पराउँदैनन् । जम्मा २५ सेकेन्डको यो घटनापछि कोकाकोलाको शेयर धमाधम झर्न थाल्यो र लगभग ४ अर्ब डलरसम्म खस्यो ।  कोकाकोला युरोकपको आधिकारिक स्पोन्सर हो । त्य...