वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेप

वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो । सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ । सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी मंगलबारसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो । एक दिनमै कर्

सम्बन्धित सामग्री

बैंकमा बढ्न थाल्‍यो निक्षेप, सात दिनमा साढे ७ अर्ब थपियो

भदौ चौथो साता वाणिज्य बैंकहरूको निक्षेप साढे ७ अर्ब रुपैयाँले बढेको छ ।

वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेप

काठमाडौँ- वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो । सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको […]

बैंकहरुमा बढ्यो निक्षेप, एक सातामा ३४ अर्ब संकलन

चालु आर्थिक वर्ष सकिनै लाग्दा बैंकमा निक्षेप वृद्धि हुन थालेको छ । सरकारी खर्च, चालु तथा पुँजीगत खर्च बढ्नुका साथै अन्य कम्पनी तथा व्यवसायको क्लोजिङको समय समेत आएपछि बैंकमा निक्षेप बढ्न थालेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार पछिल्लो साता बैंकहरुमा ३४ अर्ब निक्षेप संकलन भएको छ । संघका अनुसार असार १० गतेदेखि १७ गतेसम्ममा २७ वटा वाणिज्य बैंकको निक्षेप ३४ अर्बले बढ्दै ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् असार ३ गतेदेखि १० गतेसम्म बैं

बजेट खर्च बढेसँगै बैंकमा निक्षेप बढ्न थाल्यो, सातामै ७ अर्ब थपियो

चालु आर्थिक वर्षको अन्त-अन्त आइपुग्दा सरकारको बजेट खर्च बढ्न थालेको छ । चालुगत र पुँजीगत दुबै तर्फको खर्च बढ्न थालेसँगै सो प्रभाव यता बैंकिङ निक्षेपमा पर्न थालेको छ ।यसैको प्रभाव पछिल्लो साता मात्र २७ वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँ निक्षेप बढ्न पुगेको छ । यद्यपि, सो अवधिमा यता कर्जा लगानीतर्फ  भने २ अर्ब रुपैयाँले घट्न पुगेको बैंकर्स संघले जनाएको छ । संघको पछिल्लो वित्तीय रिपोर्ट अनुसार जेठ १३ गतेदेखि २० गतेसम्ममा २७ वाणिज्य बैंकहरुले ७ अर्ब रुपैयाँले निक्षेप बढाउँदै ४३ खर्ब ९० अर्ब

कर्जा र निक्षेप लगातार ओरालो

काठमाडौं, जेठ ५ । बैंकहरूको कर्जा र निक्षेप निरन्तर ओरालो लागेको छ । बजारमा तरलता अभावसँगै बैंकहरूमा निक्षेप बढ्न नसकेपछि बैंकहरूले कर्जा प्रवाह पनि घटाउँदै लगेका छन् । नेपाल बैंकर्स संघका अनुसार वैशाख महीनामा मात्र वाणिज्य बैंकहरूबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । चैत अन्तिममा वाणिज्य बैंकहरूसँग कुल ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप […]

घट्यो बैंकको ऋण लगानी, एक सातामा ५ अर्बले निक्षेप सुधार

२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मुखैमा २७ वाणिज्य बैंकहरुमा निक्षेप सुधार देखिएको छ । पछिल्लो एक सातामा नै ५ अर्ब रुपैयाँले बैंकहरुले निक्षेप सुधार भएको हो । पछिल्लो समय बैंकहरुकर्जा लगानीमा आक्रामक हुँदा निक्षेप भने बढ्न सकेको छैन । पछिल्लो साता (वैशाख १६ देखि २३को बीचमा) भने बैंकमा निक्षेपको अवस्था सुधार भएको हो […]

बैंकमा थुप्रिन थाल्यो रकम, एक हप्तामै ५८ अर्बले बढ्यो निक्षेप

लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा  निक्षेप बढ्न थालेको छ । बैंकहरूमा यो साता मात्रै ५८ अर्ब निक्षेप बढेर कुल निक्षेप ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जानकारी दिएको छ ।५८ अर्ब रुपैयाँले निक्षेप बढ्नुअघि गत साता बैंकहरूमा ४२ अर्ब ४९ अर्ब रुपैयाँ रकम थियो । यस्तै, अघिल्लो साता बैंकहरूमा ४२ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै निक्षेप थियो । संघले पछिल्लो दुई सातामा ७२ अर्ब निक्षेप बैंकमा जम्मा भएको जानकारी दिएको छ ।नेपाल राष्ट्र बैंकको दुई वटा निर्णयसँग बैंकहरूमा निक्षेप सु

बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा लगानीको बृद्धिदर धेरै

वाणिज्य बैंकहरुको निक्षेप संकलन भन्दा कर्जाको बृद्धिदर धेरै देखिएको छ। चालु आर्थिक वर्ष लागेदेखि नै निक्षेप संकलन बढ्न सकेको छैन भने कर्जा लगानी उच्च रुपले बढ्दै गएको छ। नेपाल बैंकर्स एसाेसिएसनको तथ्यांक अनुसार गत साता मात्रै बैंकहरुको निक्षेप संकलन ४ अर्ब रुपैयाँले मात्रै बढेको छ भने कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेको छ। भदाै तेस्रो साता अर्थात १८ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४१ खर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। भदौ महिनामा मात्रै बैंकहरुको कर्जा ...

बैंकहरुको कर्जाको माग ह्वातै बढ्यो, निक्षेप भने बढ्न सकेन

पछिल्लो समय बैंकिङ्ग कर्जाको माग ह्वातै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार अघिल्लो महिनाको तुलनामा यो महिनाको पहिलो हप्ता नै वाणिज्य बैंकहरुको कर्जा मागमा १४ अर्बले बढेको हो । गत साउन ३२ गतेसम्म २७ वाणिज्य बैंकहरुले कुल ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेकामा भदौ ४ गतेसम्म बैंकहरुको कर्जा लगानी बढेर ३७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको हो । जुन गत महिनाको भन्दा १४ अर्बले बढी हो ।  यता कर्जाको माग बढिरहँदा उता बैंकहरुको निक्षेप संकलनमा भने अपेक्षित सुधार आउन सकेको छैन । उल्टो समीक्षा अव