रोनाल्डोको दुई शब्दले कोकाकोलाको ४८ हजार करोड रुपैयाँ स्वाहा !

पोर्चुगलका फूटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनमा कोकाकोला हैन, पानी पिऊ भनी भनेपछि कोकाकोला कम्पनीलाई ठूलो झड्का लागेको छ ।  कम्पनीको शेयर लगभग ४८ हजार करोड रुपैयाँ जति घाटा लागेको छ ।  रोनाल्डो आफ्नो अगाडि रहेका कोकाकोलाका दुई बोतल देखेर रिसाए अनि पानीको बोतल उचालेर पानी पिउनुस् भने । फिटनेसमा ध्यान दिने रोनाल्डो बेभरेज मन पराउँदैनन् । जम्मा २५ सेकेन्डको यो घटनापछि कोकाकोलाको शेयर धमाधम झर्न थाल्यो र लगभग ४ अर्ब डलरसम्म खस्यो ।  कोकाकोला युरोकपको आधिकारिक स्पोन्सर हो । त्य...