स्याफ्रुबेंसी रसुवागढी सडक खण्ड अवरुद्ध

सुक्खा पहिराका कारण स्याफ्रुबेंसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट मंगलबार बिहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि माहवाहक कन्टेनर बाटोमा नै रोकिएका छन् ।

सम्बन्धित सामग्री

स्याफ्रुबेसी–रसुवागढी सडक खुल्न अझै एक दिन लाग्ने

रसुवा – सुक्खा पहिरो खसेर बन्द भएकाे रसुवाको स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड खुल्न अझै एक दिन लाग्ने भएको छ ।  पहिरो खसेको ठाउँमा अझै साना–साना ढुङ्गा खसिरहेकाले पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा सुक्खा पहिलो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि मालवाहक कन्टेनर बाटोमा नै राेकिएका छन् । पहिरो पन्छाउनका लागि एक्स्काभेटर लगायतका उपकरण प्रयोगमा ल्याउन लागिएको र भोलि बुधवार बिहानदेखि पहिरो पन्छाउन सुरु गरि...

सुख्खा पहिरोले स्याफ्रुबेसी टिमुरे सडक अवरुद्ध

रसुवा । गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ कलाङकुलुङ क्षेत्रमा मङ्गलवार बिहान गएको सुख्खा पहिरोका कारण स्याफ्रुवेसि टिमुरे क्षेत्रको सडक अवरुद्ध भएको छ । सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएपछि भन्सार भएका मालवाहक कन्टेनर र साना ठुला गाडी वाईक र पैदल  यात्री लाई समेत सकस परेको छ । सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको […]

स्याफ्रुबेसी-रसुवागढी सडकखण्ड अवरुद्ध

सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाईंकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज बिहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो ।

स्याफ्रुबेसी-रसुवागढी सडकखण्ड अवरुद्ध

सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाईंकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज बिहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो ।

स्याफ्रुबेसी-रसुवागढी सडकखण्ड अवरुद्ध

सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाईंकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज बिहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो ।

स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध

सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज विहान  आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि माहवाहक कन्टेनर बाटोमा नै राकिएका छन् । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहिरो पन्छाउनका लागि स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण प्रयोगमा ल्याउन लागिएको जानकारी दिए । यसका लागिए । पहिरास्थलमा निरन्तर ससाना ढुङ्गा झर्ने क्रम

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडक खण्ड : जग्गाको समस्या समाधान भएन

काठमाडौं । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडकमा जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा सकिँदा केही खण्डमा अदालतको अन्तरिम आदेशले त कतै मुआब्जा टुंगो लाग्न नसक्दा जग्गा उपलब्ध हुन नसकेको हो । विसं २०८० असारसम्ममा उक्त योजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अदालतबाट निर्णय भएमा र मुआब्जा टुंगो लाग्नसके सडक निर्माण चाँडो अघि बढाउन सकिने योजनाका सूचना अधिकारी सन्तराम पाण्डेयले बताए । यहाँ रहेका घरटहराको क्षतिपूर्ति नदिएसम्म निर्माण अघि बढाउन नसकिने उनको भनाइ छ । सर्वोच्च अदालतले कहिले एउटा खण्ड त कहिले अर्का खण्डमा निर्माण रोक्न आदेश दिएको थियो । उनले भने, ‘अहिले झन्डै साढे २ वर्ष पहिले आदेश दिएको खण्डको अभैm निर्णय भइसकेको छैन ।’ राष्ट्रिय रूपमा नै महŒवपूर्ण सडक भए पनि हरेक वर्ष मुआब्जाका लागि थोरै पैसा छुटाउँदा जग्गा उपलब्ध हुन ढिलाइ भएको छ । स्थानीय बासिन्दाले मुआब्जाबापतको रकम नदिएर काम गर्न नदिने सूचना अधिकारी पाण्डेयले बताए । गतवर्षमा मुआब्जा रकम अभावले पनि केही ढिलाइ भएको थियो । उनले भने, ‘स्थानीय बासिन्दाको जग्गाको लालपुर्जा हामीसँग छ तर मुआब्जा बाँड्न सकिएको छैन ।’ अहिलेसम्म योजनाले जग्गाको समस्यामध्ये झन्डै आधाभन्दा बढीको समाधान गरिसकेको छ । गल्छी–मैलुङ, मैलुङ–स्याफ्रुबेंशी र स्याफ्रुबेंशी–रसुवागढी गरी तीन खण्डमा निर्माण भइरहेको छ । सबैभन्दा बढी समस्या पहिलो खण्डमा रहेको छ । गल्छी–मैलुङ खण्डमा ठूलो बस्ती रहेकाले पनि जग्गा प्राप्तिको समस्या बढी छ । दोस्रो खण्डमा जग्गा प्राप्तिको समस्या त्यति धेरै छैन । चिनियाँ पक्षले काम गर्ने खण्डमा टिमेरेमा मात्रै समस्या छ । रासस

देशका विभिन्न पाँच सडक खण्ड अझै बन्द

काठमाण्डाै - दशैँ सुरु हुनै लाग्दा बाढी पहिरोका कारण बन्द भएका देशभरका पाँच सडक खण्ड अझै खुल्न सकेका छैनन् । ठोरी–भण्डारा–मलेखु गल्छी, त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी– रसुवागढी सडक खण्ड  लामो समयदेखि बन्द छ । गएको असार एक गतेदेखि नै बन्द भएको यो सडक खण्डकाे मर्मतको काम भइरहेको इञ्जिनियर सन्तराम पाण्डेले जानकारी दिनुभयो । अबको एक हप्ताभित्रमा यो सडक खण्ड सञ्चालमा आउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । यस्तै, यो महिना लागेपछि बन्द भएको सुर्खेत–दैलेख म...

गल्छी–रसुवागढी सडकमा ३३ मिटर अग्लो फ्लाइओभर बन्ने

गल्छी–रसुवागढी सडक खण्ड अन्तर्गत पर्ने त्रिशूली थ्री ए र त्रिशूली थ्री बीको पावरहाउस क्षेत्रमा उक्त फ्लाइओभर निर्माण गर्न लागिएको हो। यस क्षेत्रमा सडक निर्माणको लागि पर्याप्त स्थान नभएका कारण फ्लाइओभर निर्माण गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ।