देशका विभिन्न पाँच सडक खण्ड अझै बन्द

काठमाण्डाै - दशैँ सुरु हुनै लाग्दा बाढी पहिरोका कारण बन्द भएका देशभरका पाँच सडक खण्ड अझै खुल्न सकेका छैनन् । ठोरी–भण्डारा–मलेखु गल्छी, त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी– रसुवागढी सडक खण्ड  लामो समयदेखि बन्द छ । गएको असार एक गतेदेखि नै बन्द भएको यो सडक खण्डकाे मर्मतको काम भइरहेको इञ्जिनियर सन्तराम पाण्डेले जानकारी दिनुभयो । अबको एक हप्ताभित्रमा यो सडक खण्ड सञ्चालमा आउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । यस्तै, यो महिना लागेपछि बन्द भएको सुर्खेत–दैलेख म...