दार्चुलामा भेटियो भारतीय डिभाइसयुक्त शंकास्पद बेलुन

दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको छ । राति करिब ८ बजेतिर तीन ओटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए । आकाशमा उडिरहेको बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्रीजडित डिभाइस पाइएको उनले बताए । विद्युतीय यन्त्र जस्तो देखिने उक्त वस्तुभित्र मेमोरी कार्ड जस्ता प्लेटहरू, तीन ओटा ब्याट्री जडान गरिएको छ भने भारतीय मोबाइल नम्बर लेखिए

सम्बन्धित सामग्री

थाइल्यान्डको ‘इन्टरनेसनल बेलुन फियस्ता’ मा बेलुन नेपाल सहभागी

७ फागुन, काठमाडौं । हट एयर बेलुन उडाउँदै आएको नेपालको एकमात्र कम्पनी बेलुन नेपालले थाइल्यान्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागिता जनाएको छ । गत बुधबारदेखि थाइल्यान्डको च्याङराईमा आयोजना भएको पाँच दिने फियस्तामा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष विक्रम बादे र निर्देशक बीबी ढकाल सहभागी भएका हुन् । फियस्तामा २० व्यावसायिक तथा ६० […]

मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सुरू

२८ भदौ, काठमाडौं । वर्षायामसँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन उडान बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेम्बरदेखि उडानमा दुई वटा बेलुन प्रयोग गर्ने भएको छ । साहसिक खेल […]

पोखरामा सेप्टेम्बरदेखि हट एयर बेलुन उडान पुनः सुरु हुने

४ भदौ, काठमाडौं । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट […]

इजरायलको तेल अभिभमा बेलुन महोत्सव

एजेन्सी । इजरायलको तेल अभिभमा ‘बेलुन स्टोरी’ प्रदर्शनी सुरू भएको छ । इजरायलले विगत केही वर्ष यता वातावरणमैत्री बेलुन स्टोरी प्रदर्शनी गरिरहेको हो । बेलुन स्टोरीमा सहभागी कलाकारहरुले सृजनात्मकता र दिगोपनको फ्युजनलाई समेटेका छन् । प्रदर्शनीमा राखिएका बेलुनहरु बायोडिग्रेडेबल बेलुनहरू हुन् । यीनीहरुले वातावरणलाई हानी गर्दैनन् । बेलुन प्रदर्शनीसँगै आयोजना गरिएको विभिन्न कार्यक्रम र प्रदर्शनीहरूले […]

उड्ने भयो पोखराको आकाशमा ‘हट बेलुन’

आगामी बुधबारदेखि पोखराको आकाशमा हट बेलुन उड्ने भएको छ । पहिलो पटक नेपाली आकाशमा हट बेलुन उडाउनले तयारी गरिएकोमा बुधबारदेखि औपचारिक रुपमा नै व्यवसायिक उडान भर्ने बेलुन नेपालले जनाएको छ । ‘हट बेलुन उडानको सम्पूर्ण तयारी पुरा भएको छ । यहीँ बुधबारदेखि व्यवसायिक उडान शुरु गर्छौ’ बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले रातोपाटीसँग बताए । कम्पनीले आइतबार, सोमबार र मंगलबार हट बेलुनको परीक्षण उडान गर्नेछ । पोखराको चापे क्षेत्रको माथिल्लो भागबाट उड्ने बेलुन ५ हजारको उचाइसम्म उड्ने अध्यक्

मोदी सवार हेलिकप्टर अगाडि कालो बेलुन उडेपछि…

एजेन्सी, २१ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आन्ध्र प्रदेश भ्रमणका क्रममा उनी सवार हेलिकप्टर अगाडी कालो बेलुन उडेको छ। विजयवाडाको गन्नावरम एयरपोर्टबाट प्रधानमन्त्रीका दुई हेलिकप्टर उडेका थिए । सोही क्रममा कांग्रेस कार्यकर्ताले विमानस्थल नजिकै निर्माणाधीन भवनको छतबाट कालो बेलुन छोडेका हुन् । सोही बेलुन प्रधानमन्त्री सवार विमान अगाडी पुगेको हो । मानिसहरुले मोदीको विरोधमा […]

सिंहदरबारमाथि कसले उडायो कालो बेलुन ?

नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले सिंहदरबारमाथि कालो बेलुन र झण्डा उडाएको छ ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने माग गर्दै कालो बेलुन उडाएको हो ।  सरकारले तत्काल निर्वाचन मिति घोषणा नगरेपछि विरोधस्वरुप कालो बेलुन उडाइएको युवा संघले जनाएको छ ।

बेलुन

गाला दुख्नेगरी घाँटी दुख्नेगरी अथक मेहेनतपछि सबसँग मागी मागी नखाइनखाइ नलाइ धेरै समय लगाइ किनेको बेलुनमा कार्बनडाइअक्साइड भरी बल्ल उडाउने तयारी खुसीको आँशु गहभरि पूरा हुन लागेको सपनी मारी मारी थपडी सबैका बधाईका धपडी बेलुन यो गर्दैछ तयारी क्षितिजको छुन उचाइ उडाउन तयार खुसी भई तत्काल आयो कहाँ बात बड्मास हुरी बदमास हुरी बदनाम हुन […]

एमाले महाधिवेशनको बेलुन

नेकपा ९एमाले० को दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सो पार्टीको केन्द्रीय कार्यालय, थापाथलीबाट प्रचारार्थ बेलुन उडाउँदै एमालेका महासचिव ईश्वर पोखरेललगायत नेताहरु । तस्बिर, रासस

अमेरिकामा बेलुन दुर्घटना हुँदा चारको मृत्यु

एजेन्सी । अमेरिकाको न्यु मेक्सिको राज्यमा हट एअर बेलुन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । न्यु मेक्सिकोको अल्बाकरके शहरमा उडिरहेको बेलुन दुर्घटा भइ १ सय फिटमाथि बाट खसेको थियो । दुर्घटनामा एक पाइलट सहित दुई पुरुष एक महिलाको मृत्यु भएको हो । दुृर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ । यस अघि गत जुलाईमा […]