इजरायलको तेल अभिभमा बेलुन महोत्सव

एजेन्सी । इजरायलको तेल अभिभमा ‘बेलुन स्टोरी’ प्रदर्शनी सुरू भएको छ । इजरायलले विगत केही वर्ष यता वातावरणमैत्री बेलुन स्टोरी प्रदर्शनी गरिरहेको हो । बेलुन स्टोरीमा सहभागी कलाकारहरुले सृजनात्मकता र दिगोपनको फ्युजनलाई समेटेका छन् । प्रदर्शनीमा राखिएका बेलुनहरु बायोडिग्रेडेबल बेलुनहरू हुन् । यीनीहरुले वातावरणलाई हानी गर्दैनन् । बेलुन प्रदर्शनीसँगै आयोजना गरिएको विभिन्न कार्यक्रम र प्रदर्शनीहरूले […]