उड्ने भयो पोखराको आकाशमा ‘हट बेलुन’

आगामी बुधबारदेखि पोखराको आकाशमा हट बेलुन उड्ने भएको छ । पहिलो पटक नेपाली आकाशमा हट बेलुन उडाउनले तयारी गरिएकोमा बुधबारदेखि औपचारिक रुपमा नै व्यवसायिक उडान भर्ने बेलुन नेपालले जनाएको छ । ‘हट बेलुन उडानको सम्पूर्ण तयारी पुरा भएको छ । यहीँ बुधबारदेखि व्यवसायिक उडान शुरु गर्छौ’ बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले रातोपाटीसँग बताए । कम्पनीले आइतबार, सोमबार र मंगलबार हट बेलुनको परीक्षण उडान गर्नेछ । पोखराको चापे क्षेत्रको माथिल्लो भागबाट उड्ने बेलुन ५ हजारको उचाइसम्म उड्ने अध्यक्