मोदी सवार हेलिकप्टर अगाडि कालो बेलुन उडेपछि…

एजेन्सी, २१ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आन्ध्र प्रदेश भ्रमणका क्रममा उनी सवार हेलिकप्टर अगाडी कालो बेलुन उडेको छ। विजयवाडाको गन्नावरम एयरपोर्टबाट प्रधानमन्त्रीका दुई हेलिकप्टर उडेका थिए । सोही क्रममा कांग्रेस कार्यकर्ताले विमानस्थल नजिकै निर्माणाधीन भवनको छतबाट कालो बेलुन छोडेका हुन् । सोही बेलुन प्रधानमन्त्री सवार विमान अगाडी पुगेको हो । मानिसहरुले मोदीको विरोधमा […]