एमबाप्पेको दुई गोलमा फ्रान्स विजयी

कतार (हाम्रो खेलकुद) – फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले दुई गोल गर्दा फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डी को खेलमा फ्रान्सले डेनमार्कलाई २-१ ले पराजित गरेको छ । यससँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । खेल अवधिभर निकै आक्रामक रुपमा प्रस्तुत भएको साविक विजेता फ्रान्सले पहिलो हाफमा भने गोल गर्न सकेको […]

सम्बन्धित सामग्री

युरो छनोटमा फ्रान्स, नेदरल्याण्ड्स, डेनमार्क विजयी

२२ भदौ, काठमाडौं । युरोकप २०२४ अन्तर्गत छनोट खेलमा फ्रान्स, नेदरल्याण्ड्स र डेनमार्क विजयी भएका छन् । समूह ‘बी’ अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले आयरल्याण्डलाई २–० ले हरायो । फ्रान्सका लागि अउरेलियन चुवामेनीले १९औं र मार्कुस थुरामले ४८औं मिनेटमा गोल गरे । लगातार पाँच खेल जित्दै शतप्रतिशत नतिजा निकालेको फ्रान्स १५ अंकसहित समूह ‘बी’ को […]

फ्रान्स विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

काठमाडौं । डेनमार्कलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको नक आउट चरणमा पुगेको छ । शनिबार राति भएको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्स कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ सिक्सटिनमा पुग्ने पहिलो टोली बनेको हो । डेनमार्क विरूद्धको खेलमा फ्रान्सलाई विजयी गराउन किलियन एम्बाप्पेले दुई गोल गरेका हुन् । डेनमार्कको लागि क्रिश्चियनसनले एक गोल फर्काएका छन् […]

एक खेल अगावै फ्रान्स विश्वकपको नकआउट चरणमा

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । दोहास्थित रंगशाला ९७४ रंगशालामा आज भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । खेलको दोस्रो हाफको …

साविक विजेता फ्रान्स विजयी, अष्ट्रेलिया ४–१ ले पराजित

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ। दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो। फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे। एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे। यता अष्ट्रेलियाका लागि भने क्रेग गुडविनले एक […]

फ्रान्स महिला युरो च्याम्पियनसिपको क्वार्टरफाइनलमा

काठमाडौं :  फ्रान्स महिला युरो च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।समूह डी अन्तर्गत बेल्जियमलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो जितसहित फ्रान्स अन्तिम आठमा पुगेको हो।  खेलको छैठौँ मिनेटमा काडिदिआटोउ डिएनीले फ्रान्सलाई शुरूवाती अग्रता दिलाएकी थिइन्।तर ३६औं मिनेटमा बेल्जियमकी जानिस कायम्यानले गोल गर्दै खेल बराबरी गरिन्। लगत्तै ४१औं मिनेटमा ग्रीड एमबोक बाथेले गोल गरेपछि फ्रान्स २–१ ले विजयी भयो।२ खेलबाट ६ अंक जोड्दै फ्रान्स एक खेल अगावै समूह विजेताको रुपम

फ्रान्स युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । बेल्जीयमलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । इंग्ल्याण्डको रोथरह्याममा बिहिबार राति भएको समूह ‘डि’ को खेलमा फ्रान्सले बेल्जीयमलाई २–१ ले पराजित गरेकाे हाे । खेलमा फ्रान्सलाई विजयी गराउन कादिदियातु दियानी र एम्बोक बाथीले १–१ गोल गरेका थिए । बेल्जीयमको लागि जेनिस केम्यानले एक गोल फर्काइन् । बिहिबार राति […]

फ्रान्स पाँच खेलसम्म जितविहीन

किएभ । विश्वविजेता फ्रान्सलाई गत जुलाइमा सम्पन्न युरोपेली च्याम्पियनसिपको प्रमुख दाबेदारका रूपमा हेरिएको थियो । तर, टोलीले प्रि–क्वार्टरफाइनलभन्दाको अघिको यात्रा तय गर्न सकेन । समूह चरणमा जर्मनीलाई १–० ले हराउँदै विजयी सुरुवात गरेको फ्रान्सले त्यसपछिका ३ खेलमा जित निकाल्न सकेन । समूह चरणमा हंगेरीसँग १–१ गोलको बराबरी तथा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै नकआउट चरणमा […] The post फ्रान्स पाँच खेलसम्म जितविहीन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पोर्चुगल र फ्रान्स विजयी

लन्डन, (एजेन्सी) । युरो कप फुटबल–२०२० मा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र रनरअप फ्रान्स विजयी भएका छन् ।समूह चरणअन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले हंगेरीलाई तथा फ्रान्सले जर्मनीलाई पराजित गरेको हो । पोर्चुगलले समूह चरणको आफ्नो पहिलो खेलमा हंगेरीलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले हराउँदै प्रभावशाली जितका साथ प्रतियोगितामा शानदार विजयी सुरूवात गरेको हो । निकै […]

जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी

एजेन्सी। विश्वकप विजेता तथा गत संस्करणको उपविजेता फ्रान्सले युरोकपमा विजयी सुरुवात गरेको छ। समूह एफ अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले जर्मनीलाई १–० ले हराएको हो। फ्रान्सको जितमा जर्मनीका म्याट ह्युमल्सले खेलको २० औं मिनेटमा गरेको आत्मघाती गोल निर्णायक बन्यो। लुकास हेर्नान्डेजको क्रसलाई नियन्त्रणमा लिने क्रममा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए।