साविक विजेता फ्रान्स विजयी, अष्ट्रेलिया ४–१ ले पराजित

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ। दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो। फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे। एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे। यता अष्ट्रेलियाका लागि भने क्रेग गुडविनले एक […]

सम्बन्धित सामग्री

आइभोरी कोस्टसँग साविक विजेता सेनेगल पराजित

एजेन्सी – साविक विजेता सेनेगल अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ । सोमबार राति भएको प्रि-क्वार्टरफाइनलखेलमा घरेलु टोली आइभोरी कोस्टविरुद्ध टाईब्रेकरमा ५-४ ले पराजित हुँदै सेनेगल बाहिरिएको हो । खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा र अन्तिममा पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको चौथो मिनेटमा हबिबु डियालोले गोल गर्दै सेनेगललाई अग्रता […] The post आइभोरी कोस्टसँग साविक विजेता सेनेगल पराजित  first appeared on हाम्रो खेलकुद.

साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै एपीएफसँग पराजित

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै पराजित भएको छ ।मुलपानी मैदानमा आज भएको खेलमा सुदूरपश्चिमलाई विभागीय टोली एपीएफले ९ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६.१ ओभरमा १ विकेट मात्र गुमाउदै पुरा गरेको थियो । एपीएफका लागि ओपनर ज्योती पाण्डेले अविजित […]

साफ यू २० मा साविक विजेता भारतको हार

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू २० मा आयोजक समेत रहेको साविक विजेता भारत पहिलो खेलमै पराजित भएको छ । भुवनेश्वरको कालिंगा रंगशालामा बुधबार भएको खेलमा बंगलादेशले भारतलाई २–१ ले पराजित गर्दै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । बंगलादेशको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो । […]

महिला भलिबल : साविक विजेता न्यू डायमण्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित

काठमाडाैं : साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैठौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा पराजित हुँदा विभागीय टोली एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लब पोखराको एभरेष्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित भएको हो।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमण्डले पहिलो सेट २६&

साविक विजेता न्यु डायमन्ड पराजित

साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा एभरेस्ट भलिबल क्लबसँग पराजित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न महिलातर्फको पहिलो खेलमा एभरेस्टले साविक विजेता न्यु डायमन्डलाई ३-२ को सेटमा हरायो ।पहिलो सेट २६-२४ ले गुमाएको न्यु डायमन्डले दोस्रो र तेस्रो सेटमा १३-२५, २०-२५ को जित निकालेको थियो । तर, चौथो सेट २१-२५ ले हारेपछि खेल पाँचौ सेटमा लम्बियो । खेलको निर्णायक सेट बनेको पाँचौँ सेट पनि एभरेस्टले

टी-२० विश्वकप : इंग्ल्याण्डद्वारा साविक विजेता वेष्ट इन्डिज पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा इंग्ल्याण्डले विजयी सुरुआत गरेको छ । दुबईमा शनिबार राति भएको खेलमा साविक उपविजेता इंग्ल्याण्डले साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले टी-२० विश्वकपमा पहिलो पटक वेस्ट इन्डिजलाई हराएको हो । वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । […]

च्याम्पियन्स लिग : साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लव चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको किएसाले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युभेन्ट्स २ खेलमा ६ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा […]

इङ्ग्लिस प्रिमियर लिग : साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा सिटी टोटेनह्यामसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा टोटेनह्यामका ह्युङ मिन सनले खेलको ५५ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा वेष्ट ह्यामले विजयी सुरुवात गरेको छ । न्युक्यासललाई ४–२ गोल अन्तरले पराजित गर्दै वेष्टह्यामले विजयी सुरुवात गरेको हो । जितसँगै वेष्टह्यामले महत्त्वपूर्ण तीन अङ्क जाेडेको छ ।  ...

साविक विजेता सिटी पहिलो खेलमै टोटनहमसँग पराजित

३२ साउन, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ । आइतबार भएको खेलमा ह्यारी केन बिनाको टोटनहम हट्सपरले सिटीलाई १-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जिताउन दक्षिण कोरियन खेलाडी हेउन मिन सनले निर्णायक गोल गरे । सनले ५५औं मिनेटमा स्टेभेन बर्जविनको पासमा […]

साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।