फ्रान्स पाँच खेलसम्म जितविहीन

किएभ । विश्वविजेता फ्रान्सलाई गत जुलाइमा सम्पन्न युरोपेली च्याम्पियनसिपको प्रमुख दाबेदारका रूपमा हेरिएको थियो । तर, टोलीले प्रि–क्वार्टरफाइनलभन्दाको अघिको यात्रा तय गर्न सकेन । समूह चरणमा जर्मनीलाई १–० ले हराउँदै विजयी सुरुवात गरेको फ्रान्सले त्यसपछिका ३ खेलमा जित निकाल्न सकेन । समूह चरणमा हंगेरीसँग १–१ गोलको बराबरी तथा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै नकआउट चरणमा […] The post फ्रान्स पाँच खेलसम्म जितविहीन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.