कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुरबाट ट्याक्टरसहित १० गोलिया सालको अवैध काठ बरामद गरीएको छ । विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय सुखडको टोलीले ट्याक्टर सहित १० गोलिया सालको काठ बरामद गरेको हो । से १ त ५०७५ नम्बरको ट्याक्टरमा दश गोलिया सालको काठ लोड गरेको अवस्थामा फेला पारेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख […]