काँग्रेस–मध्यरातदेखि सुरु भयो बागमतीको मतगणना

नेपाली काँग्रेस बागमती प्रदेशको मतगणना सुरु भएको छ । राति साढे १२ बजेदेखि मतगणना सुरु भएको हो।   कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको थियो ।  प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।

सम्बन्धित सामग्री

सूर्य तामाङले ह्याट्रिक लिएको खेलमा बागमतीको जित

२७८ रनको लक्ष्य पछ्याएको मधेश २९ ओभरमा १०४ रनमै अलआउट हुँदा बागमतीले ८६ रनको जित निकाल्यो । प्रधानमन्त्री कपमा बागमतीको यो पहिलो जित हो ।

प्रधानमन्त्री क्रिकेट प्रतियोगिताका लागि बागमतीको टिम घोषणा, शरद टिममै अटाएनन्

२५ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि बागमती प्रदेशले टिम घोषणा गरेको छ । रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिम घोषणा गरेको हो । रितले पहिलो पटक राष्ट्रिय प्रतियोगितामा बागमतीको कप्तानी गर्न लागेका हुन् । अनुभवी खेलाडी शरद भेषवाकरले भने टिममा स्थान बनाउन सकेनन् । एपीएफ क्लबबाट यसै सिजन अलग्गिएका शरदले काठमाडौं […]

गण्डकीलाई हराउँदै बागमतीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै दोस्रो जित हात पारेको छ । जितको लागि १ सय १३ रनको मध्यम लक्ष्य पछ्याएको बागमती प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा यसोदा विष्टले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै ४१ बलमा ४ चौकासहित […] The post गण्डकीलाई हराउँदै बागमतीको दोस्रो जित first appeared on हाम्रो खेलकुद.

अस्मिनाको कप्तानीमा बागमतीको टिम घोषणा

२ पुस, काठमाडौं । बागमती प्रदेशले अस्मिना कर्मचार्यको कप्तानीमा प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिता खेल्ने भएको छ । अस्मिनाले यसअघि पनि बागमतीको कप्तानी गरेकी थिइन् । बागमतीले मुख्य प्रतियोगिता अघि छनोटसँगै इलिट ट्रफी र एपीएफ क्लबसँग ३ वटा टी–२० सिरिज खेल्दै प्रधानमन्त्री कपको तयारी गरेको हो । बागमतीमा अस्मिनासँगै खुसी डंगोल, सोनी पाख्रिन, कन्चन श्रेष्ठ […]

विकासमा बागमतीको बजेट खर्च निराशाजनक, कर्मचारी र पदाधिकारीको तलबभत्तामा उत्साह

प्रदेश सरकार स्थापनाको सुरुवाती वर्ष अर्थात् २०७५-७६ देखि नै बागमतीको बजेट खर्च निराशाजनक छ ।

बागमतीको प्रदेश अधिवेशन पुस १८ गतेका लागि आह्वान

१४ पुस, हेटौंडा । बागमतीको प्रदेश सभा अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान भएको छ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ […]

क्रिकेट श्रृंखलामा बागमतीको जित

बागमती प्रदेशले बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखलाको निर्धारित ४० ओभरको पहिलो खेलमा आइतबार जित हात पारेको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको श्रृंखलामा बागमतीको महिला टोलीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई २ विकेटले पराजित ग¥यो ।मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले २९.१ ओभरमा सबै विकेट क्षतिमा १७० रनको योगफल खडा गरेको थियो । हङकङका क्यानी च्यान र लेमन चेरीले समान ३१&nda

यू-१९ राष्ट्रिय क्रिकेटमा बागमतीको लगातार चौथो जित

१३ मंसिर, काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । प्रतियोगितामा यो बागमतीको चौथो जित हो । कर्णालीले दिएको १३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । बागमतीका लागि कप्तान अशोक पौडेलले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । उनले ६४ बल खेल्दै […]

मध्यरातदखि बागमतीको मतगणना सुरु गर्ने तयारी

नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तरगत बागमतीको नेतृत्व चयनका लागि भएको मतदान शनिबार राति ११ बजे सम्पन्न भएको छ । बागमतीमा कुल मतदाता २१५१ रहेकामा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । अब मतगणना राति १२ बजेबाट सुरु गर्नेगरी तयारी भएको छ । प्रदेश सभापतिमा  इन्द्रबहादुर बानियाँ,  जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान भिडेका छन् ।