प्रधानमन्त्री क्रिकेट प्रतियोगिताका लागि बागमतीको टिम घोषणा, शरद टिममै अटाएनन्

२५ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि बागमती प्रदेशले टिम घोषणा गरेको छ । रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिम घोषणा गरेको हो । रितले पहिलो पटक राष्ट्रिय प्रतियोगितामा बागमतीको कप्तानी गर्न लागेका हुन् । अनुभवी खेलाडी शरद भेषवाकरले भने टिममा स्थान बनाउन सकेनन् । एपीएफ क्लबबाट यसै सिजन अलग्गिएका शरदले काठमाडौं […]

सम्बन्धित सामग्री

सन्दीप लामिछानेले केपी ओली कप क्रिकेटमा बागमतीको कप्तानी गर्ने

काठमाडौं । पोखरामा हुने केपी ओली कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लेग स्पीनर सन्दीप लामिछानेको कप्तानीको नेतृत्वमा बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमतीले सन्दीपको कप्तानीमा मङ्गलवार १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका प्रतिश जिसी, इशान पाण्डे, रामनरेश गिरी र दीपेश श्रेष्ठ पनि टोलीमा समावेश छन् । […]