प्रदेश २ मा कोरोना: तीन सय २३ संक्रमित थपिए

प्रदेश २ मा मंगलबार ३२३ नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै सक्रिय संक्रमितको ३ हजार ४ सय ९५ पुगेको छ।...

सम्बन्धित सामग्री

प्रदेश २ मा फेरि बढ्न थाल्यो कोरोना

जनकपुरधाम – प्रदेश २ मा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको छ। पछिल्लो १५ दिनमा प्रदेशमा झण्डै दोब्बरले कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमितहरु थपिएकाहरुमध्ये अधिकांश धनुषाकै रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ। स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाका अनुसार मंसिर १८ गते प्रदेशमा ३४ जना कोरोना संक्रमित रहेकोमा आजसम्म थपिएर […]

प्रदेश २ मा ओरालो लाग्यो कोरोना संक्रमणदर

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमित संख्या ओरालो लागेको छ। प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनालयका अनुसार अहिले प्रदेशको विभिन्न जिल्लामा सक्रिय संक्रमित संक्रमित संख्या ९ सय ५६ छ।  स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमित निको हुने दर नयाँ संक्रमितभन्दा बढी भएकाले कोरोनाका सक्रिय संक्रमित दिनदिनै डिस्चार्ज भएर घर फर्किन थालेका छन्। स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाका अनुसार कुनै बेला प्रदेश २ मा सक्रिय संक्रमित संख्या साढे ११ हजार नाघेका थिए। आज&

प्रदेश २ को ६ जिल्लामा कोरोना संक्रमित घटे

जनकपुरधाम – प्रदेश २ को कोरोना संक्रमितको संख्यामा कमी आएको छ। प्रदेशको ८ जिल्लामध्ये ६ वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या ५ सयभन्दा कम भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले जानकारी दिए। प्रदेशमा हाल २ हजार ५ सय ३४ जना कोरोनाको सक्रिय संक्रमित छन्। जसमध्ये १ सय १ जना विभिन्न अस्पतालमा उपचाररत […]

प्रदेश २ बजेट: कोभिडसँग जुध्ने उपकरण खरिदका लागि २० करोड विनियोजन

प्रदेश २ सरकारले कोरोना महामारीसँग जुध्ने योजनाका लागि २० करोड बजेट विनियोजन गरेको छ। मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेट वक्तव्यमा सो जानकारी गराएका हुन्।

अक्सिजन र रेम्डिसिभिर खरिद गर्ने प्रदेश २ सरकारको निर्णय

वीरगंज : प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिण्डर र रेम्डिसिभिर खरिद गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न उच्च स्तरीय बैठकले उक्त निर्णय गरेको हो। कोरोनाको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएको हूँदा प्रदेशको १४ वटा सरकारी अस्पताललाई…

प्रदेश २ मा आज ७ सय ३३ जनाले लगाए कोरोना भाइरसविरुद्धको खोप

जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरसविरुद्धको खोप अभियानको पहिलो दिन आज ७ सय ३३ जनाले खोप लगाएका छन्। बुधवार प्रदेशको ८ वटै जिल्लाका ९ केन्द्र र १४ बुथबाट ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक एवं प्रवक्ता विजय कुमार झाले जानकारी दिए।…