प्रदेश २ मा कोरोना संक्रमितमध्ये अधिकांशलाई भेन्टिलेटर आवश्यक‚ जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्दै गइरहेको छ। मंगलबारसम्म सक्रिय संक्रमितको संख्या एक हजार ४१७ पुगेको छ।संक्रमितमध्ये धेरैजसोलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था रहे पनि भेन्टिलेटरको अभाव रहेको चिकित्सकहरूले बताएका छन्। भेन्टिलेटर रहेको अस्पतालमा दक्ष जनशक्तिको अभावका कारण सञ्चालनमा आएको छैन।स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानु दिन तीव्र रुपमा बढ्दै गए र संक्रमितमध्ये कतिपयलाई आइसियुमा राख्

सम्बन्धित सामग्री

प्रदेश २ मा फेरि बढ्न थाल्यो कोरोना

जनकपुरधाम – प्रदेश २ मा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको छ। पछिल्लो १५ दिनमा प्रदेशमा झण्डै दोब्बरले कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमितहरु थपिएकाहरुमध्ये अधिकांश धनुषाकै रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ। स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाका अनुसार मंसिर १८ गते प्रदेशमा ३४ जना कोरोना संक्रमित रहेकोमा आजसम्म थपिएर […]

प्रदेश २ मा ओरालो लाग्यो कोरोना संक्रमणदर

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमित संख्या ओरालो लागेको छ। प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनालयका अनुसार अहिले प्रदेशको विभिन्न जिल्लामा सक्रिय संक्रमित संक्रमित संख्या ९ सय ५६ छ।  स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमित निको हुने दर नयाँ संक्रमितभन्दा बढी भएकाले कोरोनाका सक्रिय संक्रमित दिनदिनै डिस्चार्ज भएर घर फर्किन थालेका छन्। स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाका अनुसार कुनै बेला प्रदेश २ मा सक्रिय संक्रमित संख्या साढे ११ हजार नाघेका थिए। आज&

प्रदेश २ को ६ जिल्लामा कोरोना संक्रमित घटे

जनकपुरधाम – प्रदेश २ को कोरोना संक्रमितको संख्यामा कमी आएको छ। प्रदेशको ८ जिल्लामध्ये ६ वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या ५ सयभन्दा कम भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले जानकारी दिए। प्रदेशमा हाल २ हजार ५ सय ३४ जना कोरोनाको सक्रिय संक्रमित छन्। जसमध्ये १ सय १ जना विभिन्न अस्पतालमा उपचाररत […]

अब प्रदेश २ मा कोरोना संक्रमितको दोस्रोपटक पीसीआर परीक्षण नहुने

जनकपुर। प्रदेश नम्बर २ ले अब कोरोना संक्रमित भएपछि सामान्य अवस्था भए दोस्रोपटक पीसीआर परीक्षण नगर्न परिपत्र गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना पत्ता लगाउन पहिलोपटक परीक्षण गर्न आग्रह गरेको छ। तर कोरोनाको लक्षण हराएको ५ दिनदेखि आइसोलेसन आवश्यक नपर्ने र लक्षण नभएका संक्रमतिलाई भने १५ दिनपछि आइसोलेशन आवश्यक नपर्ने उल्लेख गरेको छ।

अब प्रदेश २ मा कोरोना संक्रमितको दोस्रोपटक पीसीआर परीक्षण नहुने

जनकपुर। प्रदेश नम्बर २ ले अब कोरोना संक्रमित भएपछि सामान्य अवस्था भए दोस्रोपटक पीसीआर परीक्षण नगर्न परिपत्र गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना पत्ता लगाउन पहिलोपटक परीक्षण गर्न आग्रह गरेको छ। तर कोरोनाको लक्षण हराएको ५ दिनदेखि आइसोलेसन आवश्यक नपर्ने र लक्षण नभएका संक्रमतिलाई भने १५ दिनपछि आइसोलेशन आवश्यक नपर्ने उल्लेख गरेको छ।

कोरोना संक्रमित पत्रकारको निःशुल्क उपचार गर्न पत्रकार महासंघको माग

जनकपुरधाम : पत्रकार महासंघ प्रदेश २ समितिले कोरोना महामारीको बेला पत्रकारहरुको सुरक्षा, राहत र संक्रमितको निःशुल्क उपचार गर्न प्रदेश सरकारसँग माग गरेको छ।बिहीबार प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै महासंघले उक्त माग राखेको हो। यस्तै, कोरोना संक्रमणबाट मृत्यु भएका रेडियो मधेश मशालाका स्टेशन म्यानेजर मनोजकुमार चौधरी र रेड टेलिभिजनका अध्यक्ष रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ।यस्तै, प्रदेश सरकारले

प्रदेश २ मा कोरोना संक्रमित संख्या ३ हजार ४ सय ९५ पुग्यो, कहाँ कति ?

जनकपुरधाम : प्रदेश २ को विभिन्न जिल्लाहरूमा कोरोना संक्रमित संख्या बढेर ३ हजार ४ सय ९५ पुगेको छ।प्रदेश २ को स्वास्थ्य निर्देशनालयको अनुसार बुधबारसम्म सक्रिय संक्रमितमध्ये ३ हजार ३ सय ९ जना होम आइसोलेसनमा र १ सय ८६ जना संस्थागत आइसोलेसनमा छन्। विवरणअनुसार सबैभन्दा बढी पर्सामा सक्रिय संक्रमित छन्। पर्सामा होम आइसोलेसनमा १ हजार ६ सय २ जना तथा संस्थागत आइसोलेसनमा १ सय २४ छन्।यसैगरी धनुषामा सक्रिय संक्रमति संख्या ६ सय ९२ छ। जसमध्ये होम आइसोलेसनमा ६ सय ६४ जना तथा संस्थागत आइसोलेसनमा २८ जना छ

प्रदेश २ मा कोरोना: तीन सय २३ संक्रमित थपिए

प्रदेश २ मा मंगलबार ३२३ नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै सक्रिय संक्रमितको ३ हजार ४ सय ९५ पुगेको छ।...

प्रदेश २ मा फेरि बढ्न थाले कोरोना संक्रमित

प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढ्न थालेको छ ।

प्रदेश २ का कोरोना संक्रमित : चारजना घर फर्किए, आठजना उपचारमा

बारा : प्रदेश २ मा १२ जना कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये चारजना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्। आठजनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पातालमा उपचार भइरहेको छ। संक्रमित हुनेमा पर्साका ६, रौतहटका तीन, बाराका दुई, सर्लाहीका एकजना रहेका छन्। पर्साका भेटिएका तीनजना भारतीय नागरिक हुन्। प्रदेश २ मा कोरोना संक्...