हिन्दुराष्ट्र पक्षधर गजेन्द्र हमालले के के गरे भिडियोसहित

काठमाडौं, २५ असोज । तीन दिन मन्त्री बनेर राजीनामा दिएका गजेन्द्र हमाल हिन्दु राष्ट्रका पक्षधर हुन् । उनले मन्त्रीबाट राजीनामा दिएपछि आफै हिन्दु राष्ट्रको पक्षधर भएको स्पष्ट पारेका हुन् । ‘म हिन्दु राष्ट्र हुनुपर्ने पक्षको हुँ,’ हमालले प्राइम टाइम्स टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग हमालले भने, ‘हिन्दु राष्ट्र फर्काउन अभियान नै चलाएको छु […]

सम्बन्धित सामग्री

मतदानपछि राजेश हमालले भने- अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछ

काठमाडौं । अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि अनलाइनखबरसँग कुरा गर्दै उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए । ‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो […]

धनगढीका मेयर हमालले गरे सेवा सुबिधा बराबरको रकम गौशालालाई हस्तान्तरण

धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले राज्यबाट पाउने आफ्नो हरेक महिनाको सेवा सुबिधा सामाजिक क्षेत्रमा लगानी गरिरहेका छन्। मेयर हमालले जेठ महिनाको सेवा सुबिधा बराबरको पैसा धनगढीस्थित एक गौशालालाई हस्तान्तरण गरेका थिए। यसैगरी, असार महिनाको सुविधा धनगढीस्थित दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका छन्। मंगलबार एक कार्यक्रमबीच मेयर हमालले उपमहानगरपालिकाको वडा नम्बर ११ […]

२१ वर्ष पुगियो भन्दै राजेश हमालले शेयर गरे फोटो र भिडियो

काठमाडौं, २७ जेठ । नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले बिहीबार जन्मदिन मनाएका छन् । अभिनेता हमाल जन्मदिन मनाउन बिहीबार बिहानै आफ्नो श्रीमतीसँग पशुपति मन्दिर पुगेका थिए । ‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले आफ्नो करिअरमा तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । नायक राजेश हमालले अभिनय गरेका चर्चित फिल्महरु ‘वसन्ती, देउता, भाउजु, […]

सिन्धुपाल्चोकका विद्यार्थीलाई ट्याब सहयोग, हमालले गरे वितरण

काठमाडौं । अभिनेता राजेश हमाल विभिन्न सामाजिक कार्यक्रममा पुग्ने गरेका छन् । मंगलबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ ज्यामिरे पुगेर हमालले विद्यार्थीहरुलाई ट्याब वितरण गरे । त्यहाँको पञ्चकन्या आधारभूत विद्यालय र शर्भासुधा आधारभूत विद्यालयका विद्यार्थीलाई अमेरिकास्थित ‘के फाउन्डेसन’बाट प्राप्त ट्याब वितरण गरेका हुन् । अमेरिका बस्दै आएका प्रकुल न्यौपानेको सहयोगमा दुई विद्यालयका लागि ५/५ वटा ट्याब वितरण […]

राजेश हमालले गरे सिन्धुपाल्चोकका विद्यार्थीलाई ट्याब वितरण

अभिनेता राजेश हमालले सिन्धुपाल्चोकको ज्यामिरेमा बालबालिकालाई ट्याब वितरण गरेका छन् ।

गोपाल हमालले गरे पदभार ग्रहण (तस्बिरसहित)

धनगढी – धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार ग्रहण गरेका छन । उनले साईत हेरायर ११ बजेर १५ मिनेटमा पदभार ग्रहण गरेका हुन । सुदूरपश्चिको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १२ हजारभन्दा बढी मत अन्तरले विजयी भएका थिए। २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नृप वडसँग पराजित हमाल अहिले उनै वडलाई भारी मतान्तरले […]

गोपाल हमालले गरे पदभार ग्रहण

स्वतन्त्रबाट चुनाव जितेका गोपाल हमालले धनगढी उपमहानगरपालिकामा नगर प्रमुखको जिम्मेवारी सम्हालेका छन । सोमबार सपथ ग्रहण गरेलगत्तै उनले उपमहानगरपालिको कार्यकक्षमा पुगी पदभार सम्हालेका हुन ।मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरूले जिल्ला अदालतको हलमा उनलाई १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । त्यसलगत्तै ११ बजेर १५ मिनेटमा उनले पदभार ग्रहण गरेका छन् ।

धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता

धनगढी, ११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ता गराउँदै हमालले धनगढीको विकासलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य रहेको बताए । उनले राजनीतिक दलहरूलाई विकासभन्दा […]

गोपाल हमालले गरे विवेकशीलबाट राजिनामा

धनगढी – विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन्। हमालले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका हुन्। उनले राजिनामा पत्रमा भनेका छन ‘मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन् ।’ पार्टीका अध्यक्षलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख […]

'महानायक' हमालले गरे भेषभुषा डटकम शुभारम्भ

काठमाडौं : नेपाली कला, संस्कृतिलाई नेपाली पहिरनको माध्यमबाट विश्वसामु चिनाउन भेषभुषा डटकम सञ्चालनमा आएको छ। काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरे। उनले नेपाललाई वेशभूषाका माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायसहित भेषभुषा डटकम शुरु भएको बताए। हमालले फेसनबाट कोही पनि टाढा बस्न नसक्ने र हरेक मानिसले कुनै न कुनै माध्यमबाट आफ्नो व्यक्तित्वमा वेशभूषालाई समेटिरहने बताए। उनले फेसन समाजमा नभइ नहुने कुरा भएको पनि बताए।कम्पनीले ने