राजेश हमालले गरे सिन्धुपाल्चोकका विद्यार्थीलाई ट्याब वितरण

अभिनेता राजेश हमालले सिन्धुपाल्चोकको ज्यामिरेमा बालबालिकालाई ट्याब वितरण गरेका छन् ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकका विद्यार्थीलाई ट्याब सहयोग, हमालले गरे वितरण

काठमाडौं । अभिनेता राजेश हमाल विभिन्न सामाजिक कार्यक्रममा पुग्ने गरेका छन् । मंगलबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ ज्यामिरे पुगेर हमालले विद्यार्थीहरुलाई ट्याब वितरण गरे । त्यहाँको पञ्चकन्या आधारभूत विद्यालय र शर्भासुधा आधारभूत विद्यालयका विद्यार्थीलाई अमेरिकास्थित ‘के फाउन्डेसन’बाट प्राप्त ट्याब वितरण गरेका हुन् । अमेरिका बस्दै आएका प्रकुल न्यौपानेको सहयोगमा दुई विद्यालयका लागि ५/५ वटा ट्याब वितरण […]

नायक हमालले गरे विद्यार्थीलाई ट्याब वितरण

नेपाली सिनेमाका नायक राजेश हमाल मंगलबार सिन्धुपाल्चोकको इन्द्रवाती गाउँपालिका-८ ज्यामिरेमा पुगेका छन्। पञ्चकन्या आधारभूत विद्यालय र शर्भासुधा आधारभूत विद्यालयका विद्यार्थीलाई ‘के फाण्डेशन’ अमेरिकाको तर्फबाट ट्याब वितरण गर्न उनी पुगेका हुन्।...