२१ वर्ष पुगियो भन्दै राजेश हमालले शेयर गरे फोटो र भिडियो

काठमाडौं, २७ जेठ । नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले बिहीबार जन्मदिन मनाएका छन् । अभिनेता हमाल जन्मदिन मनाउन बिहीबार बिहानै आफ्नो श्रीमतीसँग पशुपति मन्दिर पुगेका थिए । ‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले आफ्नो करिअरमा तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । नायक राजेश हमालले अभिनय गरेका चर्चित फिल्महरु ‘वसन्ती, देउता, भाउजु, […]