युनिलिभर नेपालकाे नाफा १८३ करोड

काठमाडाैँ – युनिलिभर नेपालले एक वर्षमा १८३.४ करोड रुपैयाँ नाफा कमाएको छ। युनिलिभर नेपालले बुधबार सम्पन्न ३० औँ वार्षिक साधारण सभामा लाभांश प्रतिफल र करपछिको नाफा १८३.४ करोड पुर्‍याएकाे जानकारी दिएको हो। कम्पनीका अनुसार यो नाफा गतवर्षको तुलनामा १९ प्रतिशतले बढी हो। युनिलिभर नेपालका अध्यक्ष देव बाजपेई र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा ३० औँ […]

सम्बन्धित सामग्री

युनिलिभर नेपालद्वारा एक करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले भूकम्प पीडितलाई सघाउन सरकारलाई एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेको छ।...

युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघबीच साझेदारी

काठमाडौँ– व्यक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनी युनिलिभर नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गर्ने भएको छ ।  उक्त कम्पनीले राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको घोषणा गरेको हो । युनिलिभर नेपालले नेपालभर महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तीकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा जोड दिएको छ ।   राष्ट्रिय र […]

स्ट्याण्डर्ड चार्टर्ड र युनिलिभर नेपाल सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको बैंकले जारी गरे

युनिलिभर नेपालद्वारा अन्तर्राष्ट्रिय महिला दिवसमा विविध कार्यक्रम

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाहरुले पुर्‍याएको योगदानको स्मरण गरिएको थियो । कार्यक्रम ‘ब्रेक द बायस’ #BreakTheBias को मुख्य विषय वस्तुमा केन्द्रित थियो । कार्यक्रम लैंगिक पूर्वाग्रह, रुढीवादी धारणा र विभेदमुक्त, समतामूलक र समावेशी कार्यस्थल निर्माण गर्ने विषयमा […]

युनिलिभर नेपालले माइती नेपालसँग सहकार्य गर्ने

युनिलिभर नेपाल लिमिटेड र माइती नेपालबीच मानव बेचबिखन तथा घरेलु हिंशाको सिकार भएका महिलाहरूका लागि रोजगारी सिर्जना गर्नेबारे सहकार्य हुने भएको छ ।मानव बेचबिखन तथा घरेलु हिंसामा परेका महिलाहरुको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने हेतुले सहकार्य भएको यनिलिभर नेपालले जनाएको छ ।यस साझेदारीले महिलाहरूको दिगो आय सिर्जना गर्ने […]

युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य

काठमाडौं । महिला सशक्तिकरणका लागि युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य हुने भएको छ । मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि एवं सुधारका लागि मिलेर काम गर्ने उदेश्यले युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य भएको हो । माइती नेपालकी संस्थापक अनुराधा […]

युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य

काठमाडौं, मंसिर २० । युनिलिभर नेपाल र माइती नेपालको सहकार्यमा महिला सशक्तिकरण परियोजना सञ्चालन हुने भएको छ । सोमबार एक कार्यक्रमकाबीच महिला सशक्तिकरण सिएसआर परियोजनाको सुरुवात गरिएको हो । परियोजनाको माइती नेपालकी संस्थापक अनुराधा कोइराला र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलन मुखर्जीले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । आशा नाम दिइएको परियोजना अन्तर्गत मानव बेचबिखन […]

युनिलिभर नेपाललाई म्याद गुज्रिएको चियापत्तीबारे थप अनुसन्धान सुरु

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

म्याद गुज्रिएको कच्चापदार्थ भेटिएपछि युनिलिभर चिया उद्योगमा सिलबन्दी

हेटौंडास्थित युनिलिभर नेपाल लिमिटेडमा नापतौल तथा गुण नियन्त्रण कार्यालयको टोलीले सिलबन्दी गरेको

युनिलिभर नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ – युनिलिभर नेपाल लिमिटेडले आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय गरी विभिन्न अस्पतालमा अनुदान दिएको छ। विभिन्न मेडिकल तथा आपतकालीन उपकरण, जिल्ला प्रशासन कार्यालय हेटौँडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र सैनिक अस्पताल, छाउनी र नेपाल उद्योग वाणिज्य महासंघमार्फत अनुदान दिएको हो। विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा, तत्काल आवश्यक परेको स्थानमा अक्सिजन कन्सनट्रेटर्सको […]