युनिलिभर नेपालले माइती नेपालसँग सहकार्य गर्ने

युनिलिभर नेपाल लिमिटेड र माइती नेपालबीच मानव बेचबिखन तथा घरेलु हिंशाको सिकार भएका महिलाहरूका लागि रोजगारी सिर्जना गर्नेबारे सहकार्य हुने भएको छ ।मानव बेचबिखन तथा घरेलु हिंसामा परेका महिलाहरुको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने हेतुले सहकार्य भएको यनिलिभर नेपालले जनाएको छ ।यस साझेदारीले महिलाहरूको दिगो आय सिर्जना गर्ने […]